बालुवाटार पुगे ओली, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न ओली बालुवाटार पुगेका हुन्। बुधवार प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका थिए। आजै मन्त्रिपरिषद विस्तारबारे सत्ता गठबन्धनको बैठक बस्ने कार्यतालिकासमेत थियो। यद्यपि गठबन्धनको बैठक नबस्ने प्रधानमन्त्रीको सचिवालयले जनायो।

सम्बन्धित सामग्री

१० दलको बालुवाटार बैठक : टुंगिएन भागबन्डा‚ फेरि बैठक बस्ने

काठमाडौं : १० दलीय गठबन्धनबीच सरकार विस्तार गर्नेबारे बुधबार प्रारम्भिक छलफल भएको छ।पुस १० गतेको समीकरण राष्ट्रपति निर्वाचनमा भत्काएर दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिने प्रक्रिया शुरु गरेका हुन्। प्रधानमन्त्रीले गठबन्धनमा रहेका सबै दललाई समेटेर सरकार विस्तार गर्ने तयारी गरेका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बेलुकी बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं, असोज १३ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता भएको छ । आजको भेटवार्ताको क्रममा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । गठबन्धनमा रहेका चार दलबाट मन्त्री समावेश गरेर मन्त्रिपरिषदलाई पूर्णता दिने पूर्व तयारीको रुपमा आजको बैठकलाई हेरिएको छ । स्रोतका अनुसार आजै माओवादीको स्थायी कमिटी बैठकसमेत […]

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक शुरू

लामो समयदेखि हुन नसकेको मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारीनिवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक शुरू भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका लागि ल्याइएको राजनीतिक दल सम्बन्धी अध्यादेश र नयाँ दल दर्ताका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदै आएको छ । गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । गठबन्धनकै दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश खारेज नहुँदासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने म...

बालुवाटार बैठकमा जुटेन सहमति, मन्त्रिपरिषद् विस्तार केही दिन ढिला हुने

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउन थप केही समय लाग्ने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि कुनै सहमति जुट्न नसकेको हो ।  प्रधानमन्त्री देउवाले शुक्रवार नै गठबन्धनका नेताहरूसँग मन्त्रीको नाम मागे पनि सत्ता साझेदार दलले मन्त्रीको नाम दिएका छैनन् । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीविरुद्धको रिट सर्वोच्च अदालतमा रहेको र त्यसको टुंगो लागेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्न प्रस्ताव गरेका थिए । &l...

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रचण्ड बालुवाटारमा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । प्रचण्डले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाई सकेको भए पनि नेकपा (एमाले) को माधव कुमार नेपाल समूह सरकारमा आउने वा नआउने भन्नेबारे टुङ्गो नलाग्दा मन्त्रिमण्डल बिस्तार रोकिएको छ । प्रधानमन्त्री […]

उपेन्द्र र बाबुरामलाई देउवाले साेधे –  मन्त्रीको टुङ्गो कहिले लगाउनु हुन्छ ?

काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तथा सोही पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका छन् ।शनिबार दिउँसो जसपा संसदीय दलको नेतामा यादव चयन भएलगत्तै अध्यक्ष यादव र भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएका थिए ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच करिब ४५ मिनेट कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा मन्त्रीपरिषद् विस्तार, स

बालुवाटारमा प्रचण्ड-देउवा भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्