जसपाका शीर्ष र दोस्रो तहका नेता बालुवाटारमा, प्रधानमन्त्रीसँग छुट्टाछुट्टै छलफल

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबिच छलफल भएको छ। प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा नेताहरु बिहान सरकारी निवास बालुवाटार पुगेका हुन्। मधेसका माग सम्बोधनका लागि एमाले र जसपाको कार्यदलले गरेका काम कारबाही र प्रगतिबारे समीक्षा गर्न नेताहरु बालुवाटार गएको एक नेताले…