काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूबीच बालुवाटारमा छलफल सुरू भएको छ।प्रधानमन्त्री देउवासँग दोस्रो चरणको छलफलका लागि एमाले नेताहरू बिहीबार साँझ बालुवाटार पुगेका हुन्। सत्तारुढ र प्रमुख प्रतिपक्षी नेताबीचको यो भेट निर्णायक हुने आँकलन गरिएको छ। यसअघि बानेश्वरस्थित संसद् भवनमा एमाले र कांग्रेसका नेताहरूबीच पहिलो चरणको छलफल आजै दिउँसाे भएको थियो।एमसीसीका कारण वर्तमान सत्ता गठबन्धन धरापमा परेपछि देउवाले एमालेको साथ खोजेका छन्। देउवासँगको भेटवार्त