काठमाडौँ – छैटाैँ विश्व संस्कृत दिवसको अवसरमा आचार्य पूर्णचन्द्रोपाध्याय ढुङ्गेललाई विशेष सम्मान र उपप्राध्यापक गोविन्द घिमिरे (आकाश नीलम) लाई एक लाख राशिको आरुणि संस्कृत शोधवृत्ति (रिसर्च फेलोशिप) प्रदान गरिएको छ। वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्गमा सम्पन्न छैटाैँ विश्व संंस्कृत दिवसमा उनीहरुलाई सम्मान गरिएको हो। संस्कृत क्षेत्रमा विशेष योगदान गरेकामा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकूलपति आचार्य पूर्णचन्द्रोपाध्याय ढुङ्गेललाई […]