३० वैशाख, काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । अध्यक्षमा माओवादका सुमन तामाङ र उपाध्यक्षमा मिठुमाया लामा तामाङ निर्वाचित भएका हुन् । तामाङले ४ हजार ९०९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नवराज घिमिरेले ४ हजार ९८ मत ल्याए । उपाध्यमा निर्वाचित मिठुमायाले ४ […]