गाेरखाकाे धार्चे गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

गाेरखा – गोरखाको धार्चे गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लक्ष्मण गुरुङ र उपाध्यक्षमा पनि माओवादीकै सुनिता गुरुङ विजयी हुनुभएको छ ।  गुरुङले तीन हजार सात सय ७१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तबहादुर गुरुङले एक हजार नौ सय ४५ मत प्राप्त गर्नुभएको छ ।  यसैगरी उपाध्यक्ष्मा विजयी सुनिता गुरुङले तीन हजार सात सय ८२ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी कांग्रेसकै फूलमाया गुरुङले एक हजार नौ सय ७६ मत प्राप्त गर्नुभयाे । 

सम्बन्धित सामग्री

सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध

गोरखा ।  उत्तरी गोरखा जोड्ने बेनिघाट–आरुघाट–आरखेत–लार्के सडकखण्ड सुक्खा पहिरो खसेर अवरुद्ध भएको छ ।  आइतबार दिउँसो धार्चे गाउँपालिका–३, उहियाँस्थित यारु नजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । “पहिरो सडकमा खसेपछि उत्तरी गोरखा जाने एक मात्र सडकखण्ड पूर्णरुपमा बन्द भएको छ,” उनले भने ‘‘पहाडको माथिबाट ठूलो ढुङ्गा चोइटिएर […]

व्यावसायिक माछापालनमा रमाउँदैछन् गाउँपालिका अध्यक्ष गुरुङ

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसँगै कृषि पेसामा पनि उत्तिकै छ । गत स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उनको कृषि पेसाको लगाव घटेको छैन । धार्चे गाउँपालिका–३ स्थित खोर्लाबेँसीमा रहेकोे ‘धार्चे रेन्वे ट्राउट एण्ड अग्र्यानिक होम’ सञ्चालन गर्दै आएका अध्यक्ष गुरुङले दिनहुँ पालिकाको सम्पूर्ण जिम्मेवारी पूरा गरेर बाँकी बिहान–बेलुकीको अधिकांश […]

माछापालनमा रमाउँदै गाउँपालिका अध्यक्ष

११ पुस, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसँगै कृषि पेसामा पनि उत्तिकै छ । धार्चे गाउँपालिका–३ स्थित खोर्लाबेँसीमा रहेको ‘धार्चे रेन्वे ट्राउट एण्ड अर्ग्यानिक होम’ सञ्चालन गर्दै आएका अध्यक्ष गुरुङ बिहान–बेलुकीको समय यही फार्ममा बिताउँछन् । त्यसैबाट हुने आम्दानीले आफ्नो र परिवारको जीविकोपार्जन राम्रोसँग चल्दै आएको उनको भनाइ छ । […]

उत्तरी गोरखाको गुम्दामा आलु मेला सुरु

३ भदौ, गोरखा । आलुको पकेट क्षेत्र मानिने उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ गुम्दामा आलु मेला सुरु भएको छ । एकता युवा क्लवको आयोजनामा शनिबारदेखि मेला सुरु भएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले एक कार्यक्रमका बीच मेलाको उद्घाटन गरेका छन् । उत्पादित आलुको बजार व्यवस्थापनसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले केही वर्षदेखि मेला आयोजना गर्दै आएको […]

गोरखाको लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’

काठमाडौं । गोरखाको दुर्गम लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रिटी नेपालको आयोजनामा धार्चे गाउँपालिका-४ लाप्राकमा मंगलबारदेखि महोत्सव सुरु भएको हो । गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले महोत्सव उद्घाटन गर्दै गाउँमा चलचित्र महोत्सव हुँदा खुसी लागेको बताए । महोत्सवले गाउँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको विश्वास छ। गुरुङ फिल्म ‘फुङ’को प्रदर्शनीसँगै महोत्सव सुरु […]

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

काठमाडौँ– गोरखाको दुर्गम मानिने लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा मंगलबार चलचित्र महोत्सवको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले गाउँमा फिल्म महोत्सव हुँदा खुशी लागेको बताउँदै महोत्सवले गाउँको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास ब्यक्त गरे । […]

लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

काठमाडौं । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा मंगलबार चलचित्र महोत्सवको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङले गाउँमा चलचित्र महोत्सव हुँदा खुशी लागेको बताउँदै महोत्सवले गाउँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास […] The post लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

उत्तरी गोरखाको माछिखोलासम्म पुग्यो बस, १०४ वर्षीया वृद्धाले गरिन् स्वागत

२ फागुन, गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका केन्द्र माछिखोलामा पहिलो पटक यात्रुबाहक बस पुगेको छ । आइतवार पुगेको ग १ ख ९४४० नम्बरको बसलाई स्थानीयले स्वागत गरे । १०४ वर्षीया स्थानीय पुर्नी गुरुङले चालक र सहचालकलाई खादा ओढाएर स्वागत गरिन् । गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले रिबन काटेर माछाखोलामा बस सेवा शुरु भएको घोषणा गरे […]

लाप्राकको एकीकृत नमुना बस्ती समुदायलाई हस्तान्तरण

गोरखा - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले गोरखामा निर्माण गरेको बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ । धार्चे गाउँपालिका-४ लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको नमुना बस्ती एनआरएनएले गाउँपालिकालाई हस्तान्तरण गरेको हो । सङ्घका अध्यक्ष कुमार पन्तले गाउँपालिका अध्यक्ष सन्तोष गुरुङलाई घरको प्रतीकात्मक साँचो हस्तान्तरण गर्नुभएको हो । भूकम्प प्रभावित लाप्राकका ५ सय ७३ घरधुरीका लागि त्यतिनै सङ्ख्यामा घर बनाइएको छ । गुप्सीपाखाको १८ दशमलव ३२ हेक्टर जग्गा स्वामित्वमा लिएर एनआरएनएले बस्ती निर्माण गरेको हो । घर निर्माणको २०७३ साल क...

गोरखामा जडिबुटी खोज्न जाँदा भीरबाट लडेर मुत्यु

७ असोज, गोरखा । लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर गोरखामा एक युवकको मृत्यु भएको छ । धार्चे गाउँपालिका–२ केरौजाका अन्दाजी ३८ बर्षीय मनिरक्ष गुरुङको ज्यान गएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘भदौ ५ गते …