काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर नियुक्त भएका छन् । एकीकृत समाजवादीको गत २० जेठमा बसेको सचिवालय बैठकले कुँवरसहित अन्य चार जनालाई मन्त्रीका लागि सिफारिस गरे पनि तीन सातापछि मन्त्री नियुक्त भएका हुन् । विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका कुँवरले तत्कालीन माओवादी जनयुद्धमा समेत एमालेलाई जिल्लामा स्थापित गराउन […]