मन्त्रालयको कल सेन्टरमा बसेर श्रमिकका गुनासो सुन्दै श्रममन्त्री कुँवर

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर ६ जना श्रमिकहरुको गुनासो सुनेका छन्। श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आइतबार प्रत्यक्ष रुपमा श्रमिकहरूको गुनासो सुन्ने कार्ययोजनाअनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुनेका हुन्। उनले विदेशमा श्रम गर्न गएका श्रमिकको विदेशमा नै मृत्यु भएर ल्याउन नसकेको, मेलेसिया तथा अन्य देशमा जान […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा जताततै ठगी हुँदा सरकारलाई अप्ठ्यारो भयो : श्रममन्त्री कुँवर

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा जताततै ठगी हुँदा सरकारलाई अप्ठ्यारो भइरहेको बताएका छन् । आइतबार मन्त्रालयमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रममा श्रमिकका गुनासो सुन्ने क्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारीमा ठगी धन्दा व्यापक रहेको बताए । मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोलाई मन्त्रालयले सहजीकरण गर्दै आइरहेको बताए ।  मेन पावरले श्रमिकबाट विदेश पठाउँछु भनेर पैसा लगेको प्रमाण नभएका कारण कारवाही गर्न समस्या भएको बताए

श्रमिकका गुनासा तत्काल सम्बोधन भइरहेका छन् : श्रममन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयसँग संम्बन्धित श्रमिकका गुनासाहरु तत्काल सम्बोधन गर्ने गरेको बताएका छन् । मन्त्रालयमा रहेको वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाई कक्ष कल सेन्टरमा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रमको आइतबार दोस्रो अंकमा श्रमिकसँग प्रत्यक्ष फोनमा कुरा गर्दै मन्त्री कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित गुनासाको तत्काल सुनुवाई भइरहेको दाबी गरेका हुन् । […]

श्रमिकको गुनासो सुन्दै श्रममन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कल सेन्टरमा बसेर श्रमिकहरुको गुनासो सुन्नुभएको छ । श्रममन्त्री कुँवरले आजदेखि प्रत्येक आइतवार प्रत्यक्ष रुपमा श्रमिकका गुनासो सुन्ने कार्ययोजनाअनुसार पहिलो दिन ६ जना श्रमिकको गुनासो सुन्नुभएको हो ।