‘अहिले देखिएका जस्तो कुरुप शहर नबनोस्’

दाङ – हिमाली न्यौपानेले विदेशी शहरको अवलोकन गर्न त पाएकी छैनन् । तर, उनको मानसपटलमा शहर भन्दा वित्तिकै उही धुलो उड्ने, फोहरको डंगुर भएको, मनिसहरुको कोचाकोच भएको चित्र बन्छ । लुम्बिनी प्रदेशको राजधानी शहर आफ्नो मानसपटलमा बसेको जस्तो कुरुप शहर नबनोस् भन्ने चाहना उनको छ । प्रदेश राजधानी शहर सुन्दर, सफा, व्यवस्थित र हराभरा शहर […]

सम्बन्धित सामग्री

गठबन्धन संस्कृति लोकतन्त्रका लागि सबैभन्दा कुरुप पक्ष बन्योः विमला राई पौड्याल

काठमाडौं,२६ साउन । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत सांसद डा.विमला राई पौड्यालले नेपालमा गठबन्धन संस्कृति लोकतन्त्रकै कुरुप पक्ष बनेको बताएकी छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेकी पौड्यालले सत्तापक्षले बहुमतको आडमा सुन बरामद प्रकरणमा मुछिएकाहरुलाई छानबिनको दायरा नल्याउने काम गरिरहेको आरोप लगाउँदै त्यो लोकतन्त्रका लागि सबैभन्दा कुरुप पक्ष भएको जिकिर गरेकी हुन् । […]

स्कुटर बन्यो संसारकै कुरुप कुकुर !

काठमाडौं। सात वर्ष उमेरको एक चिनिया नश्लको कुकुरुले यो वर्ष सन् २०२३ का लागि विश्वकै सर्वाधिक कुरुप कुकुरको उपाधि पाएको छ। स्कुटर नाम भएको उक्त कुकुरले जुन २३ मा उक्त उपाधि जितेसँगै ट्रफी र १५ सय डलर पुरस्कार समेत जितेको हो। अमेरिकाको क्यालिफोर्नियास्थित सोनोमा मारिनमा भएको कुरुप कुकुर प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई पछि पारेर कुरुपताको हद […]

फोहरले कुरुप देखिँदै बुद्धजन्मस्थल लुम्बिनी

विश्व सम्पदा सूचीमा सूचीकृत बुद्धजन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर जाने गेट नं ५ नजिक फोहरको दुर्गन्ध छ । लुम्बिनी पुग्ने जो–कोहीले एकपटक त्यहाँ पुग्नैपर्ने हुन्छ, तर व्यवस्थापनप्रति सरोकारवालाकोे ध्यान नपुगेको स्थानीयवासीको आरोप छ । “महिलवार, पर्सा र मोगलहालगायत मुख्य चोक र तेलार नदीमा फलिएका फोहर सडेर लुम्बिनी दुर्गन्धित र कुरुप देखिएको छ”, स्थानीय व्यापारी बबिन बरइले […]

लक्की शेर्पाको प्रश्न संघीयतालाई किन यति कुरुप बनाईयो ?

काठमाडौं, ३० असार । नेकपा (एमाले) की नेतृ तथा पूर्व राजदूत लक्की शेर्पाले संघीयतालाई सबल बनाउनको लागि सबैले पहल गर्नुपर्नेमा जोड दिएकी छिन् । उनले अहिले अभ्यास गरिएजस्तो संघीयताले जनता सुकाउने र सिमित वर्ग मोटाउने मात्रै हुने भयो भन्ने पनि चिन्ता व्यक्त गरेकी छिन् । सामाजिक सञ्जाल फेशबुकमार्फत नेतृ शेर्पाले संघीयतालाई किन यति धेरै कुरुप […]

ऐतिहासिक पोखरी र कुरुप बन्दै, दुर्गन्ध बढ्याे

सप्तरी, राजविराज । राजविराजस्थित ऐतिहासिक भगवती पोखरी कुरुप र दुर्घन्धित भएको छ । आवश्यक रेखदेख, सरसफाई र संरक्षणको अभावमा उक्त पोखरी कुरुप र दुर्घन्धित बनेको हो । नगरवासीका लागि छठ तथा अन्य पर्व र विवाहका समयमा विभिन्न विधीका लागि सर्वाधिक प्रयोग गरिने उक्त पोखरी अहिले सर्वसाधारणले फोहर फ्याल्ने र दिशापिसाब फर्ने थलोको रुपमा प्रयोग गर्न […] The post ऐतिहासिक पोखरी र कुरुप बन्दै, दुर्गन्ध बढ्याे appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘कुरुप महिला’को उपाधि जितेकी बिभन

२१ पुस, काठमाडौं । यो दुनियामा हामीले हाम्रो आँखाले अनेक कुरा देख्दछौँ र जुन हामीलाई राम्रो लाग्छ त्यसलाई सुन्दर भन्छौँ भने राम्रो नलाग्नेलाई कुरुप भन्छौँ । तर हामीले के कुरामा ध्यान दिनुपर्दछ भने कुनै पनि चिजलाई हेर्ने हाम्रो आफ्नो दृष्टिकोण अर्थात् नजर हुन्छ । कहिलेकाहीँ यस्तो पनि हुनसक्छ कि जुन चिज हामीलाई राम्रो लाग्दैन त्यो […]

जबजलाई कुरुप बनाउने काम गरिएको छः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)लाई कुरुप बनाउने काम गरिएको बताएका छन् । पार्टी केन्द्रीय कमिटी बैठकको समूहगत छलफलमा जबजबारे प्रश्न उठेको थियो । जवाफमा अध्यक्ष नेपालले जबज माक्सवादको सिर्जनात्मक प्रयोगको एक अध्याय भएको बताए । उनले भे, ‘न हामी जबजको देवत्वकरण गर्छौं, न त्यसको कुरुपीकरण । हामी जबजलाई […]

‘नेपालमा भारतको नाकाबन्दी कुरुप छिमेक कूटनीतिको प्रतीक’

४ असार, काठमाडौं । भारतका पूर्व विदेश सचिव एवं राष्ट्रिय सुरक्षा सल्लाहकार शिव शंकर मेननले सन् २०१५ मा भारतले नेपालमाथि लगाएको नाकाबन्दीप्रति कडा टिप्पणी गर्दै त्यसलाई ‘कुरुप छिमेक कूटनीतिको प्रतीक’ भनेका छन् । मेननको हालै प्रकाशित ‘इन्डिया एण्ड एसियन जिओपोलिटिक्स’ नाम पुस्तकमा नेपालको संविधानसभाले पारित गरिसकेको संविधानमा परिवर्तन गर्न भारतले सार्वजनिक रुपमा नै दवाव दिएको […]

अव्यवस्थित संरचनाले कुरुप बन्दै चन्दननाथ मन्दिर

कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर पछिल्लो समय कुरुप बन्दै गएको छ । मन्दिर आसपासका क्षेत्रमा सरकारी तथा निजी प्रयोजनका लागि निर्माण गरिएका अव्यवस्थित भौतिक संरचनाले प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर कुरुप बन्दै गएको हो ।मन्दिर संरक्षण तथा प्रवद्र्धनका लागि अहिलेसम्म गुरुयोजना निर्माण गर्न नसक्दा मन्दिर वरिपरि मनलाग्दी संरचना निर्माण हुन थालेका छन् । जसले गर्दा मन्दिरको […]

पर्यटकीय खाँची क्षेत्र चुनढुंगा उत्खननले कुरुप बन्दै

बसन्त खड्का, अर्घाखाँची । चुनढुंगा उत्खननका कारण अर्खार्खाचीको खाँची क्षेत्र दिन प्रतिदिन कुरुप बन्दै गएको छ । माहाभारत चुरे श्रृंखला अन्तरगतको धार्मिक तथा पर्यटकीय सुन्दर खाँचिकोटको तिनपाने लेकमा गरिएको चुनढुंगा उत्खनन् यस क्षेत्रको लागि भविस्यमा घातक बन्न सक्ने देखिएको छ । औद्योगिकिकरणको बहानामा तिनपानेमा उत्खनन् कार्य जारी छ । सिमित व्यक्ति तथा कम्पनीको आर्थिक फाइदाको लागि गरिएको प्रकृतिको दोहनले गम्भीर वातावरणीय असर पार्नसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । धार्मिक तथा प्राकृतिक सौन्दर्यता र प्रचुर पर्यटकीय सम्भावना बोकेको सो क्षेत्र दिनप्रतिदिन कुरुप बन्दै जानुमा जिल्लाका जनप्रतिनिधी र केही टाठा बाठा स्थानीयहरुको लाचारिपना देखिएको छ । केही वर्षअगाडि पनि नरपानीमा गरिएको उत्खनन् कार्य स्थानीयको व्यापक विरोधपछि बन्द गरिएको थियो । तर तिनपाने लेकको हकमा स्थानीय जनप्रतिनिधिको वेवास्ताका कारण जनताको विरोधलाई ठेकेदारहरुले अटेरी गरेका छन् । खानी सञ्चालकले केही व्यक्तिलाई विभिन्न प्रलोभनमा कब्जामा पार्न सफल भएको स्थानीयको गुनासो छ । खानी क्षेत्रबाट चौबिसै घण्टा आउने ध्वनि प्रदुषणले आफ्ना नाति नातिनाहरु भबिस्यमा बहिरा हुने हुनकी भन्ने चिन्ता रहेको स्थानीय हेमलाल पुरीले गुनासो गर्नुभयो । बिगत ६/७ वर्षदेखि चुनढुङ्गा खानीबाट निस्किएको धुलोका कारण खेतिपाती पूर्णरुपमा नस्ट भएको उहाँको भनाइ छ । पहिले आफू अग्रमोर्चामा आएर उत्खननको विरोध गर्दा पिटाइ खाएर ढाडको हड्डिमा असर परेको उहाँले बताउनुभयो । सरकारले एक सय गन्तव्य सूचिमा सूचिकृत गरेको सुपा देउराली नजिकैको यो सुन्दर क्षेत्रबाट खानी भन्दा पर्यटकीय पूर्वाधार विकास गर्ने हो भने प्रकृतिको संरक्षण गर्दै मनग्य आर्थिक फाइदा पनि लिन सक्ने देखिन्छ तर त्यस तर्फ कसैको ध्यान नजानु बिडम्बना भएको छ । मसिनाको लेक, खांची मैदान, नरपानी, कालिकाठी र पणेना क्षेत्रको लेक समेट्ने र यसलाई पदमार्गको रुपमा विकास गर्ने भाषण पनि स्थानीय र जिल्ला स्तरका नेताहरुको मुखबाट सुनिएको छ तर सोही पदमार्गको बिचमा पर्ने स्थान कुरुप हुँदै गैरहेको तर्फ कसैको ध्यान नजानु आश्चर्यको बिषय बनेको छ । चौबिसै घन्टाको ध्वनी प्रदुषण, टिप्पर आतंक, अनि खानी क्षेत्रबाट निस्किएको धुलोले वर्षभरी खाने खेतिको सत्यनास भएको भन्दै भविष्यमा ...