गठबन्धन संस्कृति लोकतन्त्रका लागि सबैभन्दा कुरुप पक्ष बन्योः विमला राई पौड्याल

काठमाडौं,२६ साउन । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत सांसद डा.विमला राई पौड्यालले नेपालमा गठबन्धन संस्कृति लोकतन्त्रकै कुरुप पक्ष बनेको बताएकी छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेकी पौड्यालले सत्तापक्षले बहुमतको आडमा सुन बरामद प्रकरणमा मुछिएकाहरुलाई छानबिनको दायरा नल्याउने काम गरिरहेको आरोप लगाउँदै त्यो लोकतन्त्रका लागि सबैभन्दा कुरुप पक्ष भएको जिकिर गरेकी हुन् । […]

सम्बन्धित सामग्री

जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय आवश्यकः विमला राई पौड्याल

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय बनाउनुपर्ने माग गरेकी छिन्।...

परराष्ट्रमन्त्री विमला राई पौड्याल जेनेभा जाँदै

काठमाडौँ - परराष्ट्रमन्त्री विमला राई पौड्याल आइतबार जेनेभा जाँदैछिन् । मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनी संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जान लागेको जानकारी दिइयो ।  पत्रकार सम्मेलनमा मन्त्री पौडेलले भ्रमणका क्रममा राष्ट्रिय मानव अधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल गर्...

परराष्ट्रमन्त्री विमला राई पौड्याल जेनेभा जाँदै

काठमाडौँ - परराष्ट्रमन्त्री विमला राई पौड्याल आइतबार जेनेभा जाँदैछिन् । मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनी संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जान लागेको जानकारी दिइयो ।  पत्रकार सम्मेलनमा मन्त्री पौडेलले भ्रमणका क्रममा राष्ट्रिय मानव अधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल गर्...

संसद गठबन्धनका नेताहरूको क्लब बनेको हो: विमला राई पौड्याल

राष्ट्रिय सभाकी सांसद डा.विमला राई पौड्यालले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक जस्ताको त्यस्तै संसदबाट पास गर्नु राष्ट्र अध्यक्षलाई अपमान गरेको महसुस भएको बताए ।बिहीबार राष्ट्रियसभामा पेस भएको नागरिकता विधेयकसम्बन्धी छलफलमा बोल्दै सांसद राईले यस्तो बताएका हुन् । उनले राष्ट्राध्यक्ष विद्यादेवी भण्डारी नभएर संस्था भएकाले सरकारले राष्ट्रपतिको अपमान गरेको आफूले ठानेको बताए ।उनले राष्ट्र अध्यक्षले विधेयकमा […]

हद म्यादसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत

२० जेठ, काठमाडौं । यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रिय सभा सदस्य कमला पन्त प्रस्तावक र डा. विमला राई पौड्याल, विमला घिमिरे, गंगाकुमारी बेलवासे, प्रमिलाकुमारी, मदनकुमारी साह गरिमा, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक रहेको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । […]

बजेट कार्यान्वयनमा चुनौति : डा. विमला राई पौड्याल

सदस्य पौड्यालले सरकारले वृद्धभत्ताको उमेर हद २ वर्ष घटाएर ६८ पुर्‍याएकोमा आपत्ति जनाउनुभयो । मुलुक आर्थिक संकटमा फसिरहेको बेलामा सरकारको यो निर्णयले देशलाई नै आर्थिक भार बढाउने बताउनुभयो ।

बलात्कार मुद्दाको हदम्याद हटाउन संसदमा संकल्प प्रस्ताव, कसरी अघि बढ्छ प्रक्रिया?

काठमाडौँः बलात्कार मुद्दाको जाहेरी दिने हदम्याद घटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ। कांग्रेस सांसद कमला पन्त प्रस्तावक रहेको प्रस्तावक राष्ट्रिय सभामा दर्ता भएको हो। प्रस्तावको समर्थकमा विमला राई पौड्याल, प्रमिला कुमारी, खिमलाल देवकोटा, विमला घिमिरे, मदनकुमारी शाह, शेखरकुमार सिंह, गंगाकुमारी बेल्वासे र तुलप्रसाद विश्वकर्मा रहेका छन्। राष्ट्रिय…