जुम्ला : चन्दननाथ नगरपालिका – ५ को बजार क्षेत्रमा व्यापारीलाई नै कोरोना संक्रमण देखिएपछि यहाँको सदरमुकाम खलङ्गामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ।
कोरोना संक्रमण समुदायमा फैलिनबाट रोक्न भन्दै जुम्ला जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो। संक्रमण रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन २०...