जुम्लामा अनिश्चतकालिन निषेधाज्ञा

जुम्ला : जुम्लामा कोरोना संक्रमित बढेपछि अनिश्चितकालिन  निषेधाज्ञा जारी गरिएको छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको स्वाब परिक्षणमा  चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका लगायत क्षेत्रमा संक्रमित बढेपछि  अर्को आदेश नहुन्जेल सम्मका लागि  जुम्लामा  निषेधाज्ञा ज...

सम्बन्धित सामग्री

जुम्लामा निषेधाज्ञा १५ दिन थपियाे, धार्मिक जात्रा नहुने

जुम्ला – जुम्ला थप १५ दिन निषेधाज्ञा थपिएकाे छ । काेराेना सङ्क्रमणकाे जाेखिम कायमै रहेकाले निषेधाज्ञा १५ दिन थपिएकाे हाे । साेमवार बसेकाे कोभिड व्यवस्थापन समितिको बैठकले आउँदाे भदाै १५ गतेसम्म दिउँसो ४ बजेदेखि बन्द हुँदै आएको बजार यथावत् रहने गरी निषेधाज्ञालाई निरन्तरता दिएको हाे ।      यसैबीच कोरोना सङ्क्रमणका कारण यस वर्ष पनि जुम्लामा धार्मिक जात्रा नहुने भएका छन् । जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले कोरोना सङ्क्रमण बढ्दै गइरहेको तथा काेराेनाकाे तेस्रो...

खाद्यान्नमा २० प्रतिशत छुट दिँदा विपन्नलाई राहत

कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा अवधिभर जुम्लामा खाद्यान्मा २० प्रतिशत छुट दिदा विपन्नलाई राहत मिलेको छ । बजारमा कालोबजारी र मंहगी बढेपछि मर्कामा परेका सर्वधारणलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा जुम्लाले खाद्यान्नमा २० प्रतिशत छुट दिएपछि राहत महसुश गरेका हुन् ।गत वर्ष १० प्रतिशत छुट दिएको खाध संस्थानले यश वर्ष सरकारले कर्णालीमा खाधन्नमा […]

मार्सी धानका यस्ता छन् विशेषता, जुम्लामा शुरु भयो रोपाइँ

खलङ्गा जुम्लामा कालीमार्सी धानको रोपाइँ शुरु भएको छ । देशभर कोरोनाको कहरका कारण निषेधाज्ञा जारी रहेको भए पनि यहाँका स्थानीयवासी भने सामाजिक दुरी कायम गर्दै

जुम्ला प्रवेश गर्न एन्टिजेन परीक्षण अनिवार्य

जुम्ला – जुम्लामा कोरोना भाइरसकाे सङ्क्रमण बढेपछि आवतजावतमा कडाइ गरिएको छ । काेराेना सङ्क्रमणकाे जाेखिम बढ्दै गएपछि गएकाे वैशाख २२ गतेदेखि निषेधाज्ञा लगाइएकाे जुम्लामा जिल्ला प्रवेश गर्दा एन्टिजेन परीक्षण अनिवार्य गरिएकाे गरिएको हो ।  जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाकाअनुसार कर्णाली राजमार्ग अन्तर्गत नाग्ममा हेल्थ डेक्स स्थापना गरेर एन्टिजेन परीक्षण सुरु गरिएकाे हाे । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको टोली नै नाग्म...

जुम्लामा निषेधाज्ञा: स्वास्थ्य सेवा बाहेक सबै ठप्प

शुक्रबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र जुम्लाले जिल्ला सुरक्षा समितिलाई १० दिन कडा निषेधाज्ञा जारी गर्न सिफारीस गरेपछि दोस्रो चरणको निषेधाज्ञा शुरु भएको हो।

जुम्लामा स्वास्थ्य बाहेक सबै सेवा ठप्प

जुम्ला : जुम्लामा स्वास्थ्य सेवा बाहेक सबै क्षेत्र पूर्णरुपमा बन्द गरिएको छ। जेठ १ गते दिउसो १२ बजेदेखि ११ गते सम्म लागू हुनेगरी जुम्लामा १० दिन निषेधाज्ञा थप गरिएको हो।कोरोना संक्रमण दर दैनिक बढ्दै गएकोले शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले जेठ १ गते दिउँसो १२ बजेदेखि निषेधाज्ञा लागु गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए।उनले विगतको भन्दा कडा रुपमा लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिए। अबको १० दिन सम्म जुम्लामा अस्पताल र मेडिकल बाहेक सबै क्ष

जुम्लामा निषेधाज्ञा १० दिन थप गर्न सिफारिस, औषधि पसलबाहेक सबै ठप्प गरिने

निषेधाज्ञा अवधिभर सञ्चालन हुने सरकारी तथा निजी सवारी साधनले अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालय जुम्लाबाट सवारी पास लिएर मात्र सञ्चालन गर्न निर्णय भएको हो।

जुम्लामा वैशाख २२ गते राति १२ बजेदेखि निषेधाज्ञा

कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि जुम्लामा निषेधाज्ञ गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले बुधबार राति १२ बजेदेखि वैशाख मसान्तसम्म निषेधाज्ञ जारी गर्ने निर्णय गरेको हो।...

जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा

जुम्ला - जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले गएराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । कोरोना सङ्क्रमण बढ्न नदिन र समुदायस्तरमा सङ्क्रमण फैलनबाट रोक्नका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । यस्तै निषेधाज्ञा जारी ...

संक्रमित बढेपछि जुम्लामा ३ दिनलाई निषेधाज्ञा जारी

जुम्ला । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि जुम्लामा ३ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी ...