जुम्ला – जुम्ला थप १५ दिन निषेधाज्ञा थपिएकाे छ । काेराेना सङ्क्रमणकाे जाेखिम कायमै रहेकाले निषेधाज्ञा १५ दिन थपिएकाे हाे । साेमवार बसेकाे कोभिड व्यवस्थापन समितिको बैठकले आउँदाे भदाै १५ गतेसम्म दिउँसो ४ बजेदेखि बन्द हुँदै आएको बजार यथावत् रहने गरी निषेधाज्ञालाई निरन्तरता दिएको हाे ।
यसैबीच कोरोना सङ्क्रमणका कारण यस वर्ष पनि जुम्लामा धार्मिक जात्रा नहुने भएका छन् । जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले कोरोना सङ्क्रमण बढ्दै गइरहेको तथा काेराेनाकाे तेस्रो...