जुम्लामा वैशाख २२ गते राति १२ बजेदेखि निषेधाज्ञा

कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि जुम्लामा निषेधाज्ञ गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले बुधबार राति १२ बजेदेखि वैशाख मसान्तसम्म निषेधाज्ञ जारी गर्ने निर्णय गरेको हो।...

सम्बन्धित सामग्री

असार १२ गतेसम्म निषेधाज्ञा थपियो

गोरखा जिल्लामा असार १२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी) को आज बसेको बैठकले भोलि राति १२ बजेदेखि थप हुने गरी पुनः सात दिन निषेधाज्ञा थप गरेको हो । जिल्लामा गत वैशाख २२ गतेदेखि लागू गरिएको निषेधाज्ञा पटक–पटक गरी यो पाँचौँ पटक थप गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  चौथो पटक थपिएको निषेधाज्ञाको अवधि आज राति १२ बजे सकिँदैछ ।

गोरखामा असार १२ गतेसम्म निषेधाज्ञा थप

जिल्लामा असार १२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसी) को आज बसेको बैठकले भोलि राति १२ बजेदेखि थप हुने गरी पुनः सात दिन निषेधाज्ञा थप गरेको हो । जिल्लामा गत वैशाख २२ गतेदेखि लागू गरिएको निषेधाज्ञा पटक–पटक गरी यो पाँचौँ पटक थप गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । चौथो पटक थपिएको निषेधाज्ञाको अवधि आज राति १२ बजे सकिँदैछ ।जिल्लाभित्र कोरोना सङ्क्रमण रोकथाम, न्यूनीकरण र व्यवस्थापनका लागि निषेधाज्ञा

संक्रमित बढेसँगै स्थानीय प्रशासनले निशेधाज्ञा बढ्यो एक गाँउपालिका सिल

हिमाली जिल्ला मुगुमा कोरोनाका संक्रमित बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा पनि बढ्एको छ भने खत्याड गाउँपालिका सिल गरेको छ ।मुगुमा कोभिड–१९ कोरोना भाइरसको दोस्रो चरणको नयाँ भेरियन्ट नामक भाइरस मुगु जिल्लाका दूरदराजमा रहेका बस्तीहरुमा व्यापक रूपमा फैलिएपछि स्थानीय जिल्ला प्रशासन कार्यालय मुगुले २०७८ साल वैशाख २२ गते राति १२ बजेबाट सुरु गरेको निषेधाज्ञा जेठ मसान्तसम्म लागू […]

महोत्तरीमा आजदेखि पुनः १० दिन निषेधाज्ञा थप

जनकपुरधाम : स्थानीय पशासनले महोत्तरीमा पुनः १० दिन निषेधाज्ञा थप गरेको छ।आज वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेस्म्मका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको हो।बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकको सिफारिसमा १० दिन निषेधाज्ञा जिल्ला थप गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए।कोरोना संक्रमणको दोश्रो लहरमा संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रशासनले गएको वैशाख २२ गतेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मको लागि निषेधाज

महोत्तरीमा वैशाख २२ गतेदेखि निषेधाज्ञा

२० वैशाख, जनकपुरधाम । महोत्तरीमा वैशाख २२ गतेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सिफारिस गरेको आधारमा वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति …

महोत्तरीमा बुधबारदेखि ९ दिनका लागि निषेधाज्ञा

जनकपुरधामः कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि स्थानीय प्रशासनले बुधबारदेखि महोत्तरी जिल्लाभर निषेधाज्ञा जारी गर्ने भएको छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जिल्लामा संक्रमणको गति बढिरहेकोले वैशाख २२ गते बुधबार बिहान ६ बजेदेखि वैशाख ३१ गते शुक्रबार राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने बताए। प्रजिअ भट्टराईले…

कैलाली र कञ्चनपुरमा वैशाख २२ गते मध्यरातसम्म निषेधाज्ञा

कञ्चनपुर – स्थानीय प्रशासन कार्यालयले कैलाली र कञ्चनपुरमा घाेषणा गरेकाे निषेधाज्ञा सुरु भएको छ।  कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न अर्थात् फैलिने लहर तोड्न कैलाली र कञ्चनपुरमा बिहीवार (आज) बिहानदेखि निषेधाज्ञा लगाइएकाे हाे ।  यी दुई जिल्लामा वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएकाे दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । जिल्लामा फैलिरहेको सङ्क्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी ग...

निषेधाज्ञाले सुनसान काठमाडौं उपत्यका

काठमाडौं। आजदेखि लागू भएको निषेधाज्ञाका कारण काठमाडौं उपत्यका सुनसान बनेको छ। निषेधाज्ञामा अत्यावश्यक सेवाका सवारीसाधन मात्रै चलेका छन्। कोरोना भाइरसको संक्रमण बढेपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आजदेखि लागू हुनेगरी निषेधाज्ञा घोषणा गरेका थिए। आजदेखि लागू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने छ । त्यसपछि थप एक साता निषेधाज्ञा लागू गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।

पर्सामा १ हप्ताका लागि निषेधाज्ञा, भारतबाट आउनेले अनिवार्य आइसोलेसनमा बस्नुपर्ने

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले  बिहीबार बिहान ४ बजेदेखि वैशाख २२ गते बुधबार राति १२ बजेसम्मका लागि पहिलो चरणमा निषेधाज्ञा जारी गरिएको जानकारी दिए।

पर्सामा एक साताका लागि निषेधाज्ञा घोषणा

पर्सामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार बिहान ४ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी भीमकान्त पौडेलले बताए ।कोरोना संक्रमणको दर तीव्र गतिले बढ्न थालेपछि यसको रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय