नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। सोमबार शितलनिवासमा आयोजित सपथग्रहण कार्यक्रममा उनले कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन्।...
काठमाडाैँ – नवनिर्वाचित प्रतिनिधिसभाका सांसद्हरूले बिहीबार पद तथा गाेपनीयताकाे सपथ लिएका छन्। संङ्घीय संसद् सचिवालयका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अघिमात्रै सांसद्हरूले प्रतिनिधिसभाका जेष्ठ सांसद् पशुपतिशमशेर जबराद्वारा शपथग्रहण गरेका हुन्। १३ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका थिए। नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको […]
काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले बिहीबार सपथ ग्रहण गर्दैछन् । बिहीबार दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा सांसदहरूको सपथ ग्रहण कार्यक्रम राखिएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सांसदहरूलाई पद तथा गोपनीयताको सपथ गराउनु हुनेछ । त्यसअघि राणाकै अध्यक्षतामा सर्वदलीय बैठक डाकिएको छ । १२ बजे बस्ने सर्वदलीय वैठकमा प्रतिनिधि […]
भारतको १५औँ राष्ट्रपतिका रुपमा निर्वाचित भएकी ६४ वर्षीया मुर्मुलाई प्रधान न्यायाधीश एन.भी.रमनले सपथ खुवाएका हुन्। भारतमा नवनिर्वाचित राष्ट्रपतिलाई संसद्मा सपथ खुवाउने व्यवस्था छ।...
भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले सोमबार सपथ लिएकी छन् । भारतको १५ औँ राष्ट्रपतिका रुपमा निर्वाचित भएकी ६४ वर्षिया मुर्मुलाई प्रधानन्यायाधीश एनभी रमनले सपथ खुवाएका हुन् । भारतमा नवनिर्वाचित राष्ट्रपतिलाई संसद्मा सपथ खुवाउने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति मुर्मुका विरुद्धमा विपक्षी दलहरूले यशवन्त सिंहलाई उम्मेदवार बनाएका थिए । नवनिर्वाचित राष्ट्रपतिलाई सपथ खुवाउने बेलामा वर्तमान राष्ट्रपति रामनाथ कोभिन्द पनि संसद् हलमा गएका थिए ।भारतमा गत जुलाई १८ मा राष्ट्रपति चयनका ल
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित पदाधिकारीले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार संघका नवनिर्वाचित कमिटिले पद तथा गोपनियताको सपथ लिएका हुन् । एन्फाको निर्वाचन समितिले अध्यक्ष पंकज विक्रम नेम्वाङसहित निर्वाचित १९ पदाधिकारीलाई सपथ खुवाएको हो । गत सोमबार भएको निर्वाचनमा पंकजबिक्रम नेम्वाङको […]
काठमाडौं, असार ८ । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले आज सपथ लिने भएका छन् । आज साँझ ५ बजे एन्फा कप्लेक्समा हुने कार्यसमितिको पद तथा गोपनीयताको सपथपछि नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्बाङ लगायत अन्य पदाधिकारीले कार्यभार सम्हाल्नेछन् । अध्यक्षका अर्का प्रत्यासी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ […]
काठमाडौँ – ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले आज सपथ ग्रहण गर्दै छन्। नवनिर्वाचित मेयर नेपाली कांग्रेसका चिरिबाबु महर्जन र उपमेयर नेकपा एमालेकी मञ्जली शाक्यले आज दिउँसो २ बजे सपथ ग्रहण गर्न लागको स्रोतले जानकारी दिएको छ। निर्वाचन आयोग कार्यालयमा हुने सो सपथ ग्रहण पश्चात् नवनिर्वाचित मेयर र उपमेयरले दिउँसो ३ बजे पद बहाली गर्ने […]
टीकापुर(कैलाली) । कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवीदत्त उपाध्यायले सोमबार सपथ तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित उनले जिल्ला अदालत कैलालीमा सपथ लिएका हुन् । यसअघि निर्वाचन आयोगले उनलाई सपथ नगराउन निर्देशन दिँदा समेत उनले सपथ लिएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार […]
The post भ्रष्टाचार आरोपी नवनिर्वाचित अध्यक्षले लिए सपथ appeared first on राजधानी राष्ट्रिय दैनिक.
रामेछाप । रामेछाप जिल्लाबाट नवनिर्वाचित प्रमुखहरुले सपथ लिएका छन् । जिल्लाका आठ वटा स्थानीय तहका निर्वाचित नगरपालिका तथा गाउँपालिका प्रमुखहरुले शुक्रबार सदरमुकाम मन्थलीमा आयोजित औपचारिक कार्यक्रमकाबीच शपथ ग्रहण गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार मन्थली नगरपालिकामा आयोजना गरेको कार्यक्रममा जिल्लाका आठ वटै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरूले शपथग्रहण गरेको हो । सपथ ग्रहण […]