टीकापुर(कैलाली) । कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवीदत्त उपाध्यायले सोमबार सपथ तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित उनले जिल्ला अदालत कैलालीमा सपथ लिएका हुन् । यसअघि निर्वाचन आयोगले उनलाई सपथ नगराउन निर्देशन दिँदा समेत उनले सपथ लिएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार […]
The post भ्रष्टाचार आरोपी नवनिर्वाचित अध्यक्षले लिए सपथ appeared first on राजधानी राष्ट्रिय दैनिक.