नवनिर्वाचित राष्ट्रपति पौडेलले लिए सपथ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। सोमबार शितलनिवासमा आयोजित सपथग्रहण कार्यक्रममा उनले कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन्।...

सम्बन्धित सामग्री

नवनिर्वाचित राष्ट्रपति पौडेलले लिए शपथ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

'प्रचण्ड राजनीतिक धारबाट हिँडे मात्रै कांग्रेसबाट धोका हुँदैन'

काठमाडौं : नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रूपमा काम गर्नु नहुने बताएका छन्। नेता रिजालले नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धन राजनीतिको साक्षिको रूपमा काम नगर्ने स्पष्ट पारेका हुन्।उनले राष्ट्रपतिले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रूपमा काम नगर्ने पनि स्पष्ट पारे। गठबन्धनका बीचमा भएको शर्तहरू कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रपतिको नभएको उन

नागरिकमा उत्साह जगाउन भूमिका खेल्छुः नवनिर्वाचित राष्ट्रपति पौडेल

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकमा उत्साह जगाउन राष्ट्राध्यक्षको हैसियतबाट आफूले भूमिका खेल्ने बताएका छन्। काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा रहेको बिपी सङ्ग्रहालयमा आज बिपी कोइरालालगायतका नेताको शालिकमा माल्यार्पणपछि आयोजित कार्यक्रममा नवनिर्वाचित राष्ट्रपति पौडेलले जनतामा आशा र उत्साहको सञ्चार गरेर मुलुकमा नयाँ जागृति ल्याउनुपर्ने बताए। राजनैतिक स्थायित्व र मुलुकको सुशासनमा सबैको ध्यान जान […]

'रामचन्द्रले गठबन्धनको मात्रै राष्ट्रपति बन्ने काम गर्नुहुँदैन'

काठमाडौं : नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नु नहुने बताएका छन्।नेता रिजालले नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धन राजनीतिको साक्षिको रुपमा काम नगर्ने स्पष्ट पारेका हुन्। उनले राष्ट्रपतिले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम नगर्ने पनि स्पष्ट पारे।शुक्रबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले गठबन्धनमा भएका शर्तहरुको जिम्मा राष्ट्रपतिल

नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पशुपतिनाथको दर्शन पशुपति पुगेका छन् ।  बिहीबार राष्ट्रपतिमा निर्वाचित भएसँगै पौडेल पशुपतिनाथमा दर्शनका लागि पुगेका हुन् । आज बिहान गुहेश्वरी दर्शन गरेर श्रीमतीसहित पशुपति पुगेका थिए । उनी पशुपतिको दर्शन गरेलगतै सुन्दरीजलस्थित विपी संग्रालय पुगेका छन् । उनले गणेशमान सिंह, बीपी काेइराला लगायतका नेताहरुकाे शालिकमा माल्यार्पण गरे।

नवनिर्वाचित राष्ट्रपति पौडेल पशुपतिनाथ दर्शन पछि सुन्दरीजल जाने

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भएका छन् । बहराइन जान लागेका सभामुख देवराज घिमिरेसँग भेटघाट गरे पछि नवनिर्वाचित राष्ट्रपति पौडेलले बिहान ९ बजे पशुपतिमा दर्शन गर्न जाने कार्यक्रम छ । पौडेलको सचिवालयका अनुसार पशुपति दर्शनपछि राष्ट्रपति पौडेल आज सुन्दरीजल जाने कार्यक्रम छ । सुन्दरीजलस्थित बीपीको शालिकमा माल्यार्पण गर्ने […]