काठमाडौं, असार ८ । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले आज सपथ लिने भएका छन् । आज साँझ ५ बजे एन्फा कप्लेक्समा हुने कार्यसमितिको पद तथा गोपनीयताको सपथपछि नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्बाङ लगायत अन्य पदाधिकारीले कार्यभार सम्हाल्नेछन् । अध्यक्षका अर्का प्रत्यासी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ […]