ललितपुरका नवनिर्वाचित मेयर र उपमेयरले आज सपथ ग्रहण गर्दै

काठमाडौँ – ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले आज सपथ ग्रहण गर्दै छन्। नवनिर्वाचित मेयर नेपाली कांग्रेसका चिरिबाबु महर्जन र उपमेयर नेकपा एमालेकी मञ्जली शाक्यले आज दिउँसो २ बजे सपथ ग्रहण गर्न लागको स्रोतले जानकारी दिएको छ। निर्वाचन आयोग कार्यालयमा हुने सो सपथ ग्रहण पश्चात् नवनिर्वाचित मेयर र उपमेयरले दिउँसो ३ बजे पद बहाली गर्ने […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ

काठमाडौँ– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।  मेयर साहले सुरुमा नेपाली भाषामा सपथ लिएका थिए भने त्यसपछि नेपाल भाषामा सपथ लिएका थिए । त्यस्तै, नवनिर्वाचित उपमेयर […]

काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । मेयर साहले सुरुमा नेपाली भाषामा सपथ लिएका थिए भने त्यसपछि नेपाल भाषामा सपथ लिएका थिए । उनी दाैरा, सुरूवाल […] The post काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ appeared first on राजधानी राष्ट्रिय दैनिक.

बालेनले लिए नेवारी भाषामा सपथ

काठमाडाैँ- काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। मुख्य निर्वाचन अधिकृत काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्। मेयर शाहले सुरुमा नेपाली भाषामा सपथ लिएका थिए भने त्यसपछि नेपाल भाषामा सपथ लिएका थिए। त्यस्तै, नवनिर्वाचित उपमेयर सुनिता डंगोलले समेत पद […]

काठमाडौं महानगरपालिकाः नवनिर्वाचित मेयर बालेन शाहले लिए सपथ

आज (सोमबार) राष्ट्रिय सभागृहमा आयोजित प्रमाण पत्र तथा सपथ ग्रहण समारोहमा उनले पद तथा गोपनीयताको सपथ लिएका हुन्।...

काठमाडौंका नवनिर्वाचित मेयर बालेन साहले लिए सपथ

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले आज सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रिय सभागृहमा आयोजित समारोहमा केही बेर अघि काठमाडौं महानगरपालिकाका मूख्य निर्वाचित अधिकृत राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उहाँले नेपाल भाषामा पनि शपथको व्यहोरा […]

काठमाडौंका नवनिर्वाचित मेयर शाहले आज सपथ लिँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले आज सोमबार सपथ ग्रहण गर्नु हुनेभएको छ । बिहान ११ बजे राष्ट्रिय सभागृहमा आयोजित समारोहमा काठमाडौं महानगरपालिकाका मुख्य निर्वाचत अधिकृत राजकुमार खतिवडाले मेयर शाहलाई पद तथा गोपनियताको सपथ गराउनु हुनेछ । त्यसपछि मेयर शाहले उपमेयर सुनिता डंगोल सहितका अन्य जनप्रतिनिधिहरूलाई सपथ गराउनु हुनेछ । सपथ […]

बालेन र सुनिताले सोमबार सपथ ग्रहण गर्दै

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीले सोमबार (भोलि) सपथ ग्रहण गर्दैछन्। बिहान ११ बजे महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह लगायतका पदाधिकारीले सपथ ग्रहण गर्न लागेका हुन्। बालेनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सपथ ग्रहण गराउने छ भने उपमेयर सुनिता डङ्गोल लगायतका अन्य पदाधिकारीलाई मेयर शाहले सपथ ग्रहण गराउने तयारी रहेको छ। सपथ ग्रहण गरेलगत्तै बालेन लगायतका […]

बुटवलका नवनिर्वाचित मेयर पाण्डेको पहिलो निर्णय ‘सुकुम्बासी समस्या समाधान’

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदस्थापन गरेका छन् । एक कार्यक्रमकाबीच सोमबार नवनिर्वाचित मेयर खेलराज पाण्डे, उपमेयर साबित्रादेबी अर्याल तथा १९ वडाका अध्यक्ष तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन् । सोमबार बिहानै सपथ ग्रहण गरेका मेयर पाण्डेले उपमेयर सहितक जनप्रतिनिधिहरुलाई सपथ ग्रहण समेत गराउनुभएको थियो । निवर्तमान नगरप्रमुख शिवराज सुवेदी र निवर्तमान उपप्रमुख […]

नगरको समृद्धिको लागि आफू सक्रिय भूमिकामा रहन्छु : नवनिर्वाचित मेयर लामा

हेटौंडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मीनाकुमारी लामाले नगरको समृद्धिको लागि आफू सक्रिय भूमिकामा रहने बताएकी छिन् । उनले हेटौंडा उपमहानगरपालिकाको मेयर पदको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दैै नगरको सर्वागृण विकासको लागि योजनाहरु तयार गर्ने बताइन् ।उनले निर्वाचन एक प्रतिस्पर्धा भएकोले त्यसका हार जित हुनु स्वभाविक प्रक्रिया रहेको बताइन् । निर्वाचनको नतिजा पश्चात हेटौंडाको विकास र जनताको सेवामा कुनै कसर बाँकी नछोडेने उनको भनाई छ । उनले निर्वाचनको प्रक्रियाका क्रममा आफूसँग पर