सुदूरपश्चिम : बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३ अझै बेपत्ता

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ । गत असोज ३१ गतेदेखिको  अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३५ जनाको मृत्यु भएको हो । बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ । डोटीमा १६ जनाको मृत्यु भएको छ ।  बझाङमा १०, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र  कैलालीमा एकरएक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।विपद्मा परी यस प्रदेशमा अझै २

सम्बन्धित सामग्री

बाढीपहिरोमा २३ को मृत्यु, दुईजना बेपत्ता

दुई दिनदेखि निरन्तरको वर्षाले आएको बाढी र पहिरोले सुदूरपश्चिम प्रदेशमा वितण्डा मच्चाएको छ । पहिरोमा परी अछाम जिल्लामा २२ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । कैलालीमा आएको बाढीले एकजनाको ज्यान दिएको छ भने एक जना बेपत्ता भएका छन् ।यसैगरी, कैलाली र कञ्चनपुरमा आएको बाढीले सयौं परिवार विस्थापित भएका छन् । शुक्रबार […]

एकै परिवारका आठजना सहित अछाममा पहिरोमा पुरिएर २१ को मृत्यु

धनगढी असोज २ । सुदूरपश्चिम प्रदेशमा बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले धनजनको क्षति गरेको छ। अछाममा शुक्रबार राति पहिरोमा पुरिएर २१ जनाको मृत्यु भएको छ। पहिरोमा दुईजना बेपत्ता भएका छन्। कैलालीमा बाढीले बगाएर एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन्। अछामको कमलबजार नगरपालिका–६ ठाँडीखाँदमा इन्द्रसिंह कामीको घर पहिरोले पुर्दा एकै परिवारका सातजनाको मृत्यु […]

अछाम अपडेट : पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुग्यो, ६ जना बेपत्ता

महेन्द्रनगर । लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । उनका अनुसार घाइते ११ जनाको […]

सुदूरमा पहिरो र डुबान : अछाममा १७ जनाको मृत्यु

लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण सुदूरपश्चिम प्रदेश नराम्ररी प्रभावित बनेको छ । पहिराका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । उहाँका अनुसार घाइते ११ जनाको उद्धार गरी […]

दार्चुला पहिरो अपडेट : ५ जनाको मृत्यु, १० जना वेपत्ता

धनगढी । दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार पहिरोमा परी ८ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलका अनुसार शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड […]

सुदूरपश्चिममा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, २२ अझै बेपत्ता

बाढिपहिरो तथा प्राकृतिक विपत्तिबाट बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । गत असोज ३१ गतेदेखिको  अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी  आजसम्म यस प्रदेशमा ३७ जनाको मृत्यु भएको हो । बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा १६ जनाको मृत्यु भएको छ । बझाङमा १२, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र  कैलालीमा एक÷एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।विपद्मा परी यस प्रदेशमा २२ जना बेपत्ता रहेका छन

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो, २३ जना अझै बेपत्ता

बैतडी : सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आज बेलुकीसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको हो।बाढीपहिरोमा परी बझाङमा मानवीय क्षति भएको छ। बझाङमा १० जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन्। त्यसै डोटीमा १६ जनाको मृत्यु भएको छ।प्रदेश प्रहरीका अनुसार बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एक/एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेशमा २३ जना बेपत्ता छन्।बेपत्ता हुन

सुदूरपश्चिममा बाढी, पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो, २२ बेपत्ता

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आज बिहानसम्म यस प्रदेशमा ३३ जनाको मृत्यु भएको हो । विपदबाट सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ । जिल्लामा १६ जनाको मृत्यु भएको छ । बझाङमा नौ, बैतडीमा चार, डडेलधुरामा तीन र  कैलालीमा एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  विपद्मा परी यस प्रदेशमा २२ जना बेपत्ता छन् । बझाङ

बाढीपहिरोबाट २९ जना बेपत्ता,  १ सय २२ काे मृत्यु

काठमाडौं : यस वर्ष विभिन्न समयमा आएको बाढीपहिरोका कारण देशभर २९ जना बेपत्ता भएका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार गत ३१ जेठदेखि आजसम्म बाग्मती प्रदेशमा २५, गण्डकीमा दुई र लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक/एकजना बाढीका कारण बेपत्ता भएका हुन्। गत ३१ जेठमा सुदूरपश्चिम प्रदेश बाजुराका १२ वर्षीय बालक कमल बुढा बाढीमा बेपत्ता भएका छन्। गत १ असारमा मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकका १५, भारतका दुई, झापाका एक, रुपन्देही एक र चीनका एकजना बेपत्ता भएका छन्।विवरणअनुसार सिन्धुपाल्चोकमा बाढीबाट ब