बाढीपहिरोमा २३ को मृत्यु, दुईजना बेपत्ता

दुई दिनदेखि निरन्तरको वर्षाले आएको बाढी र पहिरोले सुदूरपश्चिम प्रदेशमा वितण्डा मच्चाएको छ । पहिरोमा परी अछाम जिल्लामा २२ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । कैलालीमा आएको बाढीले एकजनाको ज्यान दिएको छ भने एक जना बेपत्ता भएका छन् ।यसैगरी, कैलाली र कञ्चनपुरमा आएको बाढीले सयौं परिवार विस्थापित भएका छन् । शुक्रबार […]

सम्बन्धित सामग्री

बाढीपहिरोले दुई महिनामा ४६ को मृत्यु, २९ बेपत्ता

बर्खाका झन्डै दुई महिनामा मुलुकभर बाढीपहिरोमा परी ४६ जनाले ज्यान गुमाएका छन् । २९ जना बेपत्ता र ५८ जना घाइते भएका छन् । गृह मन्त्रालय, आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार ३१ जेठदेखि २८...

बेपत्ता खोज्दै मोती र पिक्कु, अझै बाढीपहिरोमा परी २० जना बेपत्ता

संखुवासभा, असार १० । संखुवासभाको बाढी र पहिरोमा परी बेपत्ता भएका २० जनाको शनिवारबाट तालिम प्राप्त कुकुर परिचालन गरी खोजी कार्य शुरू गरिएको छ । बाढीपहिरोमा परी बेपत्ताको एक सातासम्म खोजी जारी राख्दा पनि नभेटेपछि तालिमप्राप्त कुकुर मोती र पिक्कुबाट खोजी कार्य शुरू गरिएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण गत शनिवार राति आएको […]

डेढ दशकमा बाढीपहिरोमा परी ७५ जनाको मृत्यु, १६ अझै बेपत्ता

बागलुङमा हरेक वर्ष बाढीपहिरोमा परी धेरैले ज्यान गुमाउने गरेका छन् । तल समथर भूभाग माथि अग्लो पहाड । त्यसमाथि हुने जतात्यतै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ । बर्सातको समयमा बाढीपहिराले सयौँ क्षेत्रफल खेतीयोग्य जमिन बगाउने गरेको छ भने बस्तीसमेत बगाउने गरेको छ । जिल्लामा बर्सेनि पहिराका कारणले जनधनको क्षति हुने …

कालिकोटमा छ जनाको शव भेटियो, १७ जना अझै बेपत्ता

कालीकोटमा बाढीपहिरोमा परेर १७ जना अझै बेपत्ता रहेका छन् । कालीकोटमा पहिरोमा परेर २३ जना बेपत्तामध्ये छ जनाको शव भेटिएको छ । पहिरोमा पुरिएका थप दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका– ७ वालीका धु्रवराज विष्ट र उनकी छोरीको शव प्रहरीले बिहीबार पहिरोबाट निकालेको जनाएको छ । …

कालिकोट बाढीपहिरो : थप दुईको शव भेटियो, १७ अझै बेपत्ता

कालिकोटमा बाढीपहिरोमा परेर १७ जना अझै बेपत्ता छन्। कालिकोटमा पहिरोमा परेर बेपत्ता भएका २३ जनामध्ये ६ जनाको शव भेटिएको हो।  पहिरोमा पुरिएका थप दुईजनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको...

दार्चुलामा बाढीपहिरो: पाँचजनाको मृत्यु १० बेपत्ता

अविरल वर्षासँगै शुक्रबार राति बाढीपहिरोमा परी पाँचजनाको मृत्यु भएको छ। बाढीपहिरोमा १० जना बेपत्ता भएका छन्।...

कात्तिक महिनामा मात्रै बाढीपहिरोमा परी १२१ को मृत्यु, २८ बेपत्ता

यही कात्तिक महिनाको आजसम्म विपद्का घटनाबाट १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरोमा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन् । कूल ४४ घाइते रहेका र १७९ घर क्षति पुगेको केन्द्रले जनाएको छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण यसरी मानवीय क्षति पुगेको हो । मनसुन बाहिरिएको एक हप्तापछि दुई प्रणाली विकास भई नेपालमा भारी वर्षा भएको थियो । वर्षाका कारण नेपालको पूर्व र पश्चिम क्षेत्र

बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या ७७ पुग्यो

आइतबारदेखि परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । मनसुनपछिको वर्षाले बाढीपहिरोमा परी आइतबारयता मात्र ७७ जनाको मृत्यु भएको छ । विगत २४ घण्टायता मात्र ५२ जनाभन्दा बढीको ज्यान बाढीपहिरोले लिएको छ । यो जनधनको क्षति मनसुनको सम्पूर्ण अवधिमा भएको भन्दा बढी रहेको गृहमन्त्रालयस्थित विपत् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताइन्। उहाँका अनुसार बाढीपहिरोमा परी २७ जना अझै बेपत्ता रहेका छन् भने २२ जना घाइते छन् । महाशाखाका अनुसार बुधबार साँझसम्म सबैभन्दा बढी पहिरोले मानिसको ज्यान लिएको छ । जसअनुसार पाँचथरम...

बाढी–पहिरोमा परी २१ जना बेपत्ता

काठमाडौं। यस वर्षको मनसुन सुरु भएयताको एक सातामा बाढी र पहिरोका घटनामा परी देशभर २१ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार बेपत्ता भएकामध्ये १४ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन्। सिन्धुपाल्चोकमा २० जना र बाजुरामा एकजना बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ताको खोजीकार्य जारी छ। यस्तै विभिन्न जिल्लामा बाढीपहिरोमा परेका १०९ जनाको उद्दार गरिएको छ।

मेलम्ची बाढीपहिरोमा बेपत्ता ८ जनाको शव फेला

काठमाडौं। सिन्धुपाल्चोक बाढीपहिरोमा परेर ८ जनाको मृत्यू भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङकाअनुसार ८ जनाको शव मेलम्ची आसपासमा भेटिएको छ। करिब ५० जनाभन्दा बढी हराइरहेका छन्। उनीहरुको खोजी जारी छ।