गुण्डा नाइके दीपक मनाङे पक्राउ, यस्तो थियो अभियोग

काठमाडौं : प्रहरीको फरार सूचीमा रहेका गुण्डा नाइके दीपक मनाङे भनिने राजीव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले स्वयम्भुको तीनधाराबाट बिहीबार साँझ ७:३० बजे पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दि...