गुण्डामाथि प्रहरीको एक्सनः ६ महिनामा १६ पक्राउ, कोही थुनामा कोही धरौटीमा छुटे :: Pahilopost.com

काठमाडौँ: पछिल्लो समय काठमाडौँमा गुण्डागर्दी तथा आतंक फैलाउँदै आएका नाइकेदेखि टोले गुण्डाहरुको लागि कालो दिन नै बन्यो। राजधानीका अधिकांश गुण्डा नाइके प्रहरीको हिरासतमा पुगे। आर्थिक वर्षेको अन्तिम ६ महिनामा मात्र चलेका गुण्डा नाइकेदेखि टोले गुण्डा गरेर १६ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको छ। राजधानीको गौशालाबाट फागुन ३०

सम्बन्धित सामग्री

प्रेम चलाउनेमाथि आक्रमण गर्ने श्रेष्ठलाई थुनामा राख्न आदेश

काठमाडौँ : जिल्ला अदालत काठमाडौँले उपप्रध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने सयुस श्रेष्ठलाई मुद्दाको टुंगो नलागेसम्म थुनामा राख्न आदेश दिएको छ।न्यायाधीश शिशिरराज ढकालको इजलासले श्रेष्ठको धरौटी अस्वीकार गरी उनलाई थुनामै पठाउन शुक्रवार आदेश दिएको हो। जिल्ला अदालत, काठमाडौँको आदेशबाट सन्तुष्ट नभएपछि उपप्राध्यापक चलाउने उच्च अदालत पुगेका थिए।यसअघि श्रेष्ठ जिल्ला अदालतबाट साधारण तारेखमा छुटे पनि उच्च अदालतले उनलाई ५ लाख रुपैयाँ धरौटी बुझाउन र अन्तरिम क्षतिपूर्ति दिन आदेश दिएको थियो। धरौटी नबुझाई फरा

२० लाख धरौटीमा छुटे सन्दीप, विदेश जान नपाउने

काठमाडौं। बलात्कार अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा हुने भएका छन्। पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि उनी रिहा हुने भएका हुन्। न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो।

घोरल मारेको आरोपमा कुकुर थुनामा

घोरल चोरी सिकारमा सघाएको आरोपमा तीन महिनादेखि कुकुर थुनामा रहेको छ । चोरी सिकार आरोपमा नियन्त्रणमा लिइएका मालिक धरौटीमा छुटे पनि सिकारी कुकुर डिभिजन वन कार्यालय मुगुमा तीन महिनादेखि थुनामा रहेको छ ।

घोरल मारेको आरोपमा कुकुर थुनामा

मुगु, असार २ । घोरल चोरी सिकारमा सघाएको आरोपमा तीन महिनादेखि कुकुर थुनामा रहेको छ । चोरी सिकार आरोपमा नियन्त्रणमा लिइएका मालिक धरौटीमा छुटे पनि सिकारी कुकुर डिभिजन वन कार्यालय मुगुमा तीन महिनादेखि थुनामा रहेको छ । मुगमकार्मारोङ गाउँपालिका–१, चितैगाउँका च्याम्पा तामाङ, निजका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङलाई गत फागुन २२ गते घोरल चोरी सिकार […]

घोरल सिकारी : मालिक छुटे, कुकुर अझै थुनामा

डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ । मुगुम कार्मारोङ गाउँपालिका–१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङ गत १४ चैतमा समातिएका थिए । उनीहरूका साथमा एउटा कुकुर पनि थियो । सो कुकुरलाई कुनै रोग लागेर वा हिंस्रक भएकाले थुनेर राखिएको होइन । घोरल चोरी सिकारीको आरोपमा मालिकसँगै कुकुरलाई पनि नियन्त्रणमा लिइएको थियो ।  जंगली जनावर चोरी सिकारी आरोपमा उनीहरुविरुद्ध डिभिजन वन कार्यालय मुगुले अदालतमा मुद्दा दर्ता गर्‍यो । जिल्ला अदालतको

घोरल सिकारी: मालिक छुटे, कुकुर अझै थुनामा

मुगु । डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ । मुगुम कार्मारोङ गाउँपालिका-१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङ गत १४ चैतमा समातिएका थिए । उनीहरूका साथमा एउटा कुकुर पनि थियो । सो कुकुरलाई कुनै रोग लागेर वा हिंस्रक भएकाले थुनेर राखिएको होइन । घोरल चोरीसिकारीको आरोपमा मालिकसँगै कुकुरलाई […]

प्रवीण बास्तोला हत्याका एक आरोपी छुटे, अर्का थुनामा

विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको मृत्यु प्रकरणसँग जोडिएका एक जनालाइ पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले दिएको छ । त्यस्तै अदालतले अर्का आरोपीलाइ धरौटीमा छाड्न आदेश दिएको छ । मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे हाे । भने... The post प्रवीण बास्तोला हत्याका एक आरोपी छुटे, अर्का थुनामा appeared first on Purbeli News.

बास्तोला मृत्यु प्रकरण : साथी कारागार चलान, होटल सञ्चालक धरौटीमा छुटे

१३ फागुन, विराटनर । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुईमध्ये एकजनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । हत्या आरोपमा बास्तोलाका साथी मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अर्का आरोपी उर्लाबारी–९ […]

ललिता निवास प्रकरणः एकै प्रकृतिका मुद्दामा कसैलाई धरौटी, कसैलाई सिधै थुनामा

चर्चित ललिता निवास जग्गा प्रकरणमा मुछिएकाहरु केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाए पनि केहीलाई नैतिक प्रश्नसमेत उठाइएको छैन । आरोपितहरु धमाधम धरौटीमा छुटे पनि विशेष अदालतले आयोगमा पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाइ भने धरौटी माग नै नगरी थुनामा पठाएको अवस्थामा निर्णय प्रक्रियामा सहभागीहरुलाई भने नैतिक प्रश्नसमेत उठाएको पाइएन ।२०६६ साल चैत २९ गते मन्त्रिपरिषद् बैठकको प्रस्ताव नम्बर ३ मा प्रधानमन्त्री निवास विस्तार र मोही व्यवस्थापनको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान

ललिता निवास जग्गा प्रकरणका आरोपितहरू धमाधम धरौटीमा छुटे, बस्न्यातलाई थुना

चर्चित ललिता निवास जग्गा प्रकरणका आरोपितहरू धमाधम धरौटीमा छुटे पनि विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई भने धरौटी माग नै नगरी थुनामा पठाएको छ । अदालतले एकै प्रकृतिका मुद्दामा कसैलाई धरौटी लिने कसैलाई धरौटी नै माग नगरी थुनामा पठाएर विभेद गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यस