एसएसपीको पहिलो एक्सन गुन्डानाइकेः पक्राउ परे चक्रे मिलन :: Pahilopost.com

काठमाडौ  : महानगरीय प्रहरी परिसर काठमाडौको प्रमुख भएलगत्तै एसएसपी रविन्द्र धानुकले गुन्डागर्दी नियन्त्रण  अभियान सुरु गरेका छन्।  परिसरमा आएको दुई दिन पुरा हुन नपाउँदै एसएसपी धानुकले  गुण्डा नाइके चक्रे मिलनलाई पक्राउ गरेका छन्।  महानगरीय प्रहरीले शुक्रवार दिउसो मिलन चक्रेलाई महराजगञ्जबाट पक्राउ गरेको हो।  स्थानीयवासीलाई तर्साउने धम्क्याउने गरेकाले एसएसपी धानुकको निर्देशनमा

सम्बन्धित सामग्री

गोरखा-२ मा बाबुरामले छाडेपछि प्रचण्डको सम्भावनासँगै चक्रे मिलन चर्चामा

काठमाडौं, १९ असोज । गोरखा क्षेत्र नं २ मा प्रतिनिधि सभाको सदस्यका लागि चुनाव लड्ने तयारी गरिरहेका चक्रे मिलन चर्चामा छन् । नेकपा माओवादी र नेपाली काँग्रेसको विगत देखि नै बलियो पकड रहेको उक्त क्षेत्रमा उनी एमालेको टिकटबाट चुनावी प्रतिष्पर्धामा जाने तयारीमा रहेका हुन् । गोरखा २ बाट यसअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जितेका हुन् […]

चक्रे मिलन गोरखाबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

काठमाडौँ– विवादास्पद गतिविधिमा संलग्न रहँदै आएका मिलन गुरुङ (चक्रे)लाई नेकपा एमालेले गोरखा –२ बाट प्रतिनिधि सभा सांसद उम्मदेवारको लागि सिफारिस गरेको छ। गोरखा २ नम्बर क्षेत्रीय समितिको आइतबारको बैठकले चक्रेसहित तीन जनाको नाम सिफारिस गरेको छ। उनीसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो। ठमेल क्षेत्रमा व्यावसायिक प्रभाव जमाउन धन बलको पहुँच बनाएका […]

गोरखाबाट प्रतिनिधिसभाको एमाले उम्मेदवार चक्रे–मिलन सिफारिस

एमाले गोरखाबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष चुनाव लड्न मिलन गुरूङ (चक्रे मिलन) सहित तीन जनाको नाम सिफारिस गरेको छ । एमाले गोरखा क्षेत्र नम्बर २ कमिटीले चक्रेमिलनसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमाललाई प्रतिनिधिसभातर्फ उम्मेदवार सिफारिस गरेको हो । क्षेत्रले नाम जिल्ला कमिटीमा पठाएको हो । एमाले गोरखा जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले क्षेत्रीय निर्वाचन कमिटीले आकांक्षीहरु सवैको नाम राखेर पठाउनु स्वभाविक भएको बताए । यद्यपि उनले जिल्ला कमिटीमा ति नामहरु सोमबारमात्र आइपुग्ने भन्दै प्रक्रियागत

चक्रे मिलन परे एमाले गोरखाको चुनावी सिफारिसमा

१९ भदौ, काठमाडौं । नेकपा एमालेले गोरखा-२ को प्रतिनिधि सभा सांसद उम्मेदवारमा मिलन गुरुङ (चक्रे)सहित तीन जनाको नाम सिफारिस गरेको छ । क्षेत्र २ को क्षेत्रीय समितिको आज आइतबार सकिएको बैठकले चक्रेसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो । चक्रे विगतमा विवादास्पद गतिविधिहरुमा संलग्न रहँदै आएका थिए । ठमेल क्षेत्रमा  व्यावसायिक प्रभाव जमाउन […]

गाेरखा–२ मा एमालेबाट 'चक्रे मिलन' सहित ३ जनाकाे नाम सिफारिस

गाेरखा – नेकपा एमालेले गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा मिलन गुरुङ (चक्रे) सहित तीन जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर २ को निर्वाचन समन्वय कमिटीकाे आइतवारकाे बैठकले प्रत्यक्षतर्फ गुरुङसहित डा. दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको हो । सिफारिस भएका नाम आवश्यक रायसहित प्रदेश कमिटिमा पठाइने एमालेले जनाएको छ ।

चक्रे मिलन समुहका सुब्बा दुई पेस्तोल र ५६ राउण्ड गोली सहित पक्राउ

प्रहरीले चर्चित डन चक्रे मिलन समुहका लागि काम गर्ने ललितपुर खुमलटारका रोशन सुब्बालाई पक्राउ गरेको छ ।   प्रहरीले उनलाई उनकै डेराबाट पक्राउ गरेको हो । उनको साथबाट २ वटा पेस्तोलसहित ५६ राउण्ड ...

‘गुण्डा नाइके’ चक्रे मिलन समूहका आशिष गुरुङ पक्राउ

‘गुण्डा नाइके’ चक्रे मिलन समूहका सदस्य आशिष गुरुङ पक्राउ परेका छन्। फसेको रकम उठाइदिने भन्दै पीडितको रकम लिएर बेपत्ता भएका गुरुङलाई प्रहरीले बिहिबार साँझ काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो। पक्राउ परेका गुरुङलाई सार्वजनिक अपराधमा मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए। गुरुङले फसेको रकम उठाइदिने भन्दै सम्झना…

चक्रे मिलन समूहका गुण्डा आशिष गुरुङ पक्राउ

काठमाडौं । आफूलाई वाईसीएलको नेता भएको भन्दै अरुले नदिएको रकम असुल गरिदिने भनेर कमीसन लिएको आरोपमा चक्रे मिलन

प्रहरी र ‘गुण्डा नाइके’ चक्रे मिलन समूहबीच गोली हानाहान, एक घाइते

गुण्डा नाइके चक्रे मिलन समूह र प्रहरीबीच काठमाडौंमा गोली हानाहान भएको छ। काठमाडौं ३२ पेप्सीकोलामा भएको गोली हानाहानमा प्रहरीको गोली लागेर चक्रे मिलनका एक सहयोगी रामेश्वर गौतम घाइते भएको महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले सेतोपाटीलाई जानकारी दिए। शुक्रबार साँझ प्रहरीको टोलीमाथि चक्रे मिलन समूहकाले पेप्सीकोलास्थित मनहरा खोला नजिकैबाटै २ राउण्ड गोली चलाएपछि दोहोरो फाइरिङ…