जिल्ला अदालत नवलपुरमा अभिनेता पल शाह केसको बहस जारी, के आज नै आउला फैसला?

काठमाडौं : एक १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई जबर्जस्ती करणी गरेको अभिनेत पल शाहको मुद्दामा अन्तिम फैसलाको लागि बहस भइरहेको छ। नवलपुर जिल्ला अदालतमा आज बिहानैदेखि शाहका पक्षमा वकिलहरुले बहस गरेका छन्। आज बसह सकिएको खण्डमा आज नै आदेश/ फैसला आउन सक्ने सम्भावना बढिरहेको जिल्ला सरकारी वकिल कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका…

सम्बन्धित सामग्री

पलका सहयोगीलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्च अदालतले माग्यो

पोखरा । उच्च अदालत पोखराले अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा शाहका सहयोगी कृष्ण जोशीलाई थुनामुक्त गर्ने जिल्ला अदालतको आदेश माग गरेको छ । बालिका जबर्जस्ती करणीको आरोप लागेपछि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलरासी पूर्वको आदेशमा अभिनेता हाल पुर्पक्षका लागि थुनामा छन् । अदालतले उनका सहयोगी जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा […]

पल शाह प्रकरण: पीडितले किन फेरिन् बयान ?

काठमाडौं । अभिनेता पल शाह (पूर्णविक्रम शाह) जोडिएको बलात्कार घटनाले नयाँ मोड लिएको छ । पीडित भनिएकी नाबालिगले अदालतमा बकपत्रमा बयान दिँदा आफूलाई पल शाहले बलात्कार नगरेको भनी बयान दिएकी छन् । पल प्रारम्भिक सुनुवाइ सकिएर पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । पीडित नाबालिगले आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा आफूले दबाबमा आएर जोहरी […] The post पल शाह प्रकरण: पीडितले किन फेरिन् बयान ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

कला क्षेत्रमा गतिविधि ठप्प, विवाद प्रशस्त

२०७८ सालमा अधिकांश नयाँ फिल्मले सुटिङ थाल्न पाएनन्। फलस्वरूप कलाकारदेखि प्राविधिकहरू म्युजिक भिडियोमा केन्द्रित भएका थिए। ‘म यस्तो गीत गाउँछु–२’ फिल्म रिलिजसँगै नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा अभिनेता पल शाह थुनामा परे। जिल्ला अदालत पूर्वी नवलपरास...

अभिनेता पल शाह प्रकरणमा उच्च अदालतल माग्यो कैफियत प्रतिवेदन

काठमाडौं : तारिकमा रिहको माग गर्दै अभिनेता पल शाहले दिएको निवेदनको आज चढेको पेशीमा न्यायधीशले कैफियत प्रतिवेदन मगाउन आदेश दिएका छन्। उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा पेशी तोकिएको थियो। मुद्दाको अवस्था बुझ्‍नका लागि जिल्ला अदालत तनहुँबाट कैफियत प्रतिवेदन माग गरिएको हो। जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध शाहले मुलुकी…

तारिकमा छोड्न मागसहित अभिनेता पल शाह उच्च अदालत पुगे

काठमाडौं : जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा पठाएको आदेशविरुद्ध अभिनेता पूर्णविक्रम शाह (पल शाह) उच्च अदालत कास्की पुगेका छन्। आज उच्च अदालत कास्कीमा तारिकमा रिहा गरेर मुद्दा लड्न पाउँ भन्दै निवेदन दर्ता गराएका हुन्। 'उहाँको पक्षबाट निवेदन दर्ता भइसकेको छ। अब थप बुझेर कारबाही अगाडि बढ्ने छ,' उच्च अदालतका उप-रजिस्ट्रार विष्णुप्रसाद आचार्यले…

उच्च अदालत जाँदै पल शाह

काठमाडौँ- जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरे देखि नै असन्तुष्ट रहेका अभिनेता पल शाह पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका छन् । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध […]

अदालतले भन्यो–पल शाह र पीडितबारे अमर्यादित र अश्लील ढंगले टिकाटिप्पणी नगर्नू

जिल्ला अदालत तनहुँले बलात्कार अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका अभिनेता पल शाह र पीडित किशोरीबारे अमर्यादित र अश्लील ढंगले टिकाटिप्पणी नगर्न सचेत गराएको छ । जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले आम सञ्चार माध्यम, कानून व्यवसायी र सर्वसाधारण सबैमा अनुरोध गरेको हो।   मुद्दा अदालतमा विचारधिन रहेको र साक्षी प्रमाण बुझ्ने समेतको कार्य बाँकी नै रहेकाले अनुसन्धान, अभियोजन एवं न्यायिक काम कारवाहीको विषयमा र पीडित तथा प्रतिवादी लगायत निजहरुको परिवारजन समेतबारे अमर

पल शाह प्रकरणमा अदालतमा ११७ प्रमाण तथा कागजात पेश

१६ वर्षीया नाबालिग बलात्कार प्रकरणमा मुछिएका अभिनेता पल शाह विरुद्ध जिल्ला अदालत तनहुँमा ११७ वटा प्रमाण तथा कागजात पेश गरिएको छ।  सरकारी वकिलको तर्फबाट अदालतमा दायर भएको अभियोग पत्रमा प्रमाणको रुपमा ११७ वटा काजगपत्र पेश गरिएको हो । शाहविरुद्ध सबै अनुसन्धान सकेर चैत ८ गते अदालतमा मुद्दा गरिएको थियो । मुद्दामा उनीमाथि १४ वर्षको जेल सजाय मागदाबी भएको छ। प्रमाणमा पीडितको स्वास्थ्य परीक्षणको रिपोर्ट, पीडितले घटनाका सम्बन्धमा  दिएको विवरणको अडियो भिडियो, पलसँगको कल रेकर्ड लगायत समावेश ग

पल शाह प्रकरण : अदालतमा थुन्छेक बहस, पलका पक्षमा बहस गर्न काठमाडौंबाट जाँदै वकिल

काठमाडौं : अभिनेता पल शाह विरुद्ध अदालतमा परेको मुद्दामा आज पनि बहस जारी छ। बुधवार शाहको पक्षमा तीन जना अधिवक्ताले बहस गरेका छन्। अहिले पनि जिल्ला अदालत तनहुँमा बहस जारी छ। सरकारी वकिल कार्यालयले मंगलवार जिल्ला अदालतमा तनहुँमा मुद्दा दर्ता गरेको थियो। दाङ घर भएका ३२ वर्षीय शाह र उनका म्यानेजर कृष्णप्रसाद…

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

२२ फागुन, काठमाडौं । बलात्कार मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हिरासतमा रहने भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको छ । म्याद थपका लागि प्रहरीले आइतबार उनलाई जिल्ला अदालत लगेको थियो । प्रहरी स्रोतका अनुसार अनुसन्धान […]