काठमाडौं : अभिनेता पल शाह विरुद्ध अदालतमा परेको मुद्दामा आज पनि बहस जारी छ। बुधवार शाहको पक्षमा तीन जना अधिवक्ताले बहस गरेका छन्।
अहिले पनि जिल्ला अदालत तनहुँमा बहस जारी छ। सरकारी वकिल कार्यालयले मंगलवार जिल्ला अदालतमा तनहुँमा मुद्दा दर्ता गरेको थियो।
दाङ घर भएका ३२ वर्षीय शाह र उनका म्यानेजर कृष्णप्रसाद…