उकालो लाग्दै कोरोना ग्राफ, कहाँ कति संक्रमित ?

न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशरर ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा संक्रमण पुष्टि […]

सम्बन्धित सामग्री

फेरि उकालो लाग्दै कोरोना

कालिकोटमा लामो समयपछि कोरोनाका बिरामी भेटिएका हुन्। गएको फागुन महिना यता कालिकोटमा कसैमा पनि कोरोना देखा परेको थिएन। झण्डै छ महिना पछि फेरि कोरोना सङ्क्रमण फैलिन थालेपछि अस्पताल क्षेत्रमा मास्कको प्रयोग गर्न र सेनिटाईजरको प्रयोगका साथै सामाजिक दुरी कायम र...

उकालो लाग्दै कोरोना संक्रमणको ग्राफ

कोरोना भाइरसको संक्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको संक्रमितको संख्या सोमबारसम्म आइपुग्दा ४५७ पुगेको छ ।असार २६ गते १२१ मा संक्रमण र ६७८ सक्रिय संक्रमित रहेकोमा सोमबार सक्रिय संक्रमित एक हजार ७७६ पुगेका छन् । आइतबार साउन १ गते र सोमबार संक्रमणका कारणले एक/एक […]

भक्तपुरमा उकालो लाग्दै ‘कोरोना ग्राफ’, अहिलेसम्म ३६० जनाकाे मृत्यु

भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो सयम जिल्लामा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् ।

भक्तपुरमा उकालो लाग्दै ‘कोरोना ग्राफ’

भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो समय जिल्लामा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ सङ्क्रमित थपिए । त्यस्तै यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते  ५६४ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्यासमेत ह्वात्तै बढेको छ । जिल्लामा आइतबारसम्म सक्रिय सङ्

फेरि उकालो लाग्दै कोरोना

काठमाडौं । नयाँ भेरिन्ट ओमिक्रोन भित्रिएसँगै केही दिनदेखि उकालो लागेको कोरोना संक्रमणदर सात प्रतिशत नाघेको छ । शनिबार १३ हजार दुई सय ६४ नमुनाको पिसिआर तथा एन्टिजेन परीक्षण गरिएकोमा नौ सय ४४ नमुना अर्थात् ७.११ प्रतिशतको नतिजा पोजेटिभ आएको छ । कुल संक्रमितको ५१ प्रतिशत काठमाडौं उपत्याकाका छन् । स्वास्थय मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा तीन सय […]

कोरोना संक्रमण दर उकालो लाग्दै

काठमाडौं । पछिल्लो एक सातामा देशभर १ हजार ९ सय ८७ जना कोरोना संक्रमित थपिएका छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि पछिल्लो एक सातादेखि संक्रमित हुने दर बढेको पाइएको छ । बुधबार ४ सय ३५ जना संक्रमित भएका थिए भने बिहीबार एकै दिन सो संख्या बढेर ५ सय ४० पुग्यो । […] The post कोरोना संक्रमण दर उकालो लाग्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

बाँकेमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्दै

नेपालगञ्ज– बाँकेमा कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्दै गएको छ। सक्रिय संक्रमितको संख्या ३५ जनामा झरेको बाँकेमा फेरि बढेको संक्रमण बढेको हो। अहिले सक्रिय संक्रमितको संख्या एक सय १६ जना पुगेको छ। भेरी अस्पतालमा साउन ५ गते १८ जना संक्रमित भर्ना भएका थिए। अहिले ४८ जना संक्रमितको उपचार भइरहेको छ। बिहीबार मात्रै जिल्लामा ३१ जना […]

कर्णालीमा कोरोना : फेरि उकालो लाग्दै संक्रमणको ग्राफ !

कर्णाली प्रदेशमा पुनः कोरोना भाइरसको संक्रमण दरको ग्राफ उकालो लाग्न थालेको छ । असार महिनामा झण्डै शून्यमा झर्न थालेको संक्रमणको जालो साउन महिना सुरु भएसँगै ग्राफ  उकालो लाग्न थालेको हो । पछिल्लो  समय १० वटै जिल्ला प्रशासनले निषेधाज्ञा खुकुलो पारेका छन् ।  जसका कारण कोरोना संक्रमणको दर पनि उकालो लाग्न थालेको जनस्वास्थ्यविद्हरुले बताएका छन् । कोरोनाको ‘हटस्पोट’ बनेको सुर्खेतमा वैशाख १४ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । परिणाम स्वरुप: असार सम्म कोरोना नियन्त्रणमा आईसक

फेरि उकालो लाग्दै कोरोना संक्रमण

२३ असार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९­) संक्रमितको संख्या उकालो लागेको छ । कोरोनाको दोस्रो लहर पिकमा पुगेर क्रमशः ओरालो लागिरहेकै समयमा दैनिक पहिचान हुने नयाँ संक्रमितको संख्या बढ्नु चिन्ताको विषय भएको जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दोस्रो लहर उत्कर्षमा पुग्दा वैशाख २८ गते एकैदिन ९,४८३ जनामा संक्रमण पुष्टि भएको थियो […]