प्रहरीले हस्तक्षेप गरेको भन्दै धनगढीमा स्थानीय आन्दोलित

धनगढी : धनगढीमा ग्रेडरले ठक्कर दिँदा विद्यार्थीको मृत्यु  भएपछि सुरु भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै स्थानीय आन्दोलित भएका छन्।धनगढीको हसनपुर पिपलचौतारा सडकखण्ड कालोपत्रे गर्ने क्रममा हिजो (बिहिबार) ग्रेडरले   चेतना साउदलाई ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको थियो।विद्यार्थीहरूले कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका थिए। प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएपछि स्थानीय पनि आन्दोलित भएका हुन्। शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै नाराबाजी गरेका थिए।ब

सम्बन्धित सामग्री

बैंकको कार्यालय राख्न पनि गाउँपालिकाको हस्तक्षेप

२७ फागुन, गोरखा । अजिरकोट गाउँपालिका–३ भच्चेकस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सार्ने विषयमा गाउँपालिकाले हस्तक्षेप गरेको छ । हाल कार्यालय रहेको घर साँघुरो भएको भन्दै बैंकले घर परिवर्तन गर्न खोजेको छ । त्यसका लागि स्थानीय रामबहादुर गुरुङको घरमा कार्यालय सञ्चालन गर्ने भन्दै बैंकले सम्झौता गरिसकेको छ । तर पालिकाले हस्तक्षेप गरेर आफ्नो घरमा आउन […]

स्थानीय तहले बनाएका कानून संघ र प्रदेशले बेवास्ता गरेः स्थानीय जनप्रतिनिधि

उनीहरुले कर्मचारी समायोजनमा संघीय हस्तक्षेप हुँदा स्थानीय सरकारलाई कठिनाइ भइरहेको गुनासो गरेका छन्।...

‘स्थानीय तहको अधिकारमा संघीय सरकारले हस्तक्षेप नगरौं’

राष्ट्रिय सभाका सांसदहरुले प्राकृतिक स्रोत र साधनमा स्थानीय तहको अधिकारमा संघीय सरकारले हस्तक्षेप गर्न नहुने बताएका छन् ।राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा खानेपानी तथा सरसफाइ विधेयकमा छलफल गर्दै सांसदहरूले खानेपानी तथा सरसफाइ विधेयक २०७६ संघीयता लागू भएपछि पनि स्थानीय तहको स्रोत र साधन संघीय सरकारको अधिकार कायम रहने गरी आएको बताएका हुन् । बैठकमा सांसदहरूले […]

स्थानीय सरकारमा जनताको नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्नु पर्दछ : प्रचण्ड

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताएका छन् । पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण तथा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रममा उनले विगतका क्रान्तिकारी सत्तालाई जीवन्त राख्दै जनवादी र लोकतान्त्रिकरण गर्नुपर्ने बताए । अध्यक्ष […]

‘महान्यायाधिवक्ताले निर्वाचनमा हस्तक्षेप गरे’

स्थलगत प्रतिवेदनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले जिल्लाका निर्वाचन र स्थानीय प्रशासनका अधिकारीहरुमाथि हस्तक्षेप गरी निष्पक्ष मतदान प्रभावित पारेकाले थप कारवाहीको सिफारिस छ ।

स्थानीय निर्वाचनमा युवा हस्तक्षेप

मुलुकलाई सही दिशानिर्देश गर्न र समृद्धिको सपना साकार पार्न स्थानीय तहमा युवा नेतृत्व आवश्यक छ नेपालको संविधान, २०७२ लागू भएपछि संघ, प्रदेश र स्थानीय गरी तीन तहको शासन प्रणाली आरम्भ भएको...