राष्ट्रिय सभाका सांसदहरुले प्राकृतिक स्रोत र साधनमा स्थानीय तहको अधिकारमा संघीय सरकारले हस्तक्षेप गर्न नहुने बताएका छन् ।राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा खानेपानी तथा सरसफाइ विधेयकमा छलफल गर्दै सांसदहरूले खानेपानी तथा सरसफाइ विधेयक २०७६ संघीयता लागू भएपछि पनि स्थानीय तहको स्रोत र साधन संघीय सरकारको अधिकार कायम रहने गरी आएको बताएका हुन् । बैठकमा सांसदहरूले […]