२७ फागुन, गोरखा । अजिरकोट गाउँपालिका–३ भच्चेकस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सार्ने विषयमा गाउँपालिकाले हस्तक्षेप गरेको छ । हाल कार्यालय रहेको घर साँघुरो भएको भन्दै बैंकले घर परिवर्तन गर्न खोजेको छ । त्यसका लागि स्थानीय रामबहादुर गुरुङको घरमा कार्यालय सञ्चालन गर्ने भन्दै बैंकले सम्झौता गरिसकेको छ । तर पालिकाले हस्तक्षेप गरेर आफ्नो घरमा आउन […]