नेपालका लागि रेनो गाडीको एकमात्र आधिकारक वितरक एडभान्स अटोमोबाइल प्रालिले ‘रेनो बजेट अघि बेनिफिट’ भन्ने नयाँ अफर सार्वजनिक गरेको छ । ग्राहकहरुले यस अफरमार्फत् आगामी आर्थिक वर्षको बजेट भाषण हुनु अगाडि नै रेनो गाडी बुकिङ अथवा खरिद गरेर विभिन्न लाभहरु उठाउन सक्नेछन् ।