रेनोको नयाँ वर्षको अफर ‘रेनो रेनोत्सव’

काठमाडौं, चैत १२ – रेनोको नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाइल्स प्रालि (विशाल ग्रुप अन्र्तगतको कम्पनी) ले ‘रेनो रेनोत्सव&rsquo...

सम्बन्धित सामग्री

रेनोको गाडी किन्दा १ वर्षका लागि पेट्रोल र सडक कर निःशुल्क

एड्भान्स्ड अटोमोबाइल्सले रेनोको गाडी किन्दा एक वर्षका लागि पेट्रोल र सडक कर निःशुल्क दिने भएको छ । एड्भान्स्ड अटोमोबाइल्सले चाडपर्वलक्षित ‘रेनो उत्सव’ योजनाअन्तर्गत सो अफर योजना ल्याएको हो ।

रेनोको दशैं-तिहार लक्षित ‘रेनो उत्सव’ सार्वजनिक

काठमाडौं । नेपालका लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले ग्राहकहरुलाई लक्षित गरी ‘रेनो उत्सव’ योजना सार्वजनिक गरेको छ । यो योजनाको नारा ‘चाडपर्वको शुभ सुरुवात, गरौं रेनोको साथ’ रहेको छ । योजना अनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरुले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, २ वर्षका लागि निःशुल्क सर्भिसिङको साथै एक्स्चेन्ज […]

रेनोको नयाँ सोरुम लाहानमा

रेनोको नयाँ सोरुम लाहानमा खुलेको छ। कम्पनीले भाग्य महालक्ष्मी अटोमोबिल्सको नाममा उक्त सोरुम सञ्चालनमा ल्याएको हो।...

रेनोको चाडपर्व योजना सार्वजनिक

नेपालमा रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना ‘रेनोशुभ कार–रम्भ’ को शुरुवात गरेको छ । ‘चाडपर्वको शुभ शुरुवात, गरौं रेनोको साथ’ भन्ने नाराका साथ दसैं–तिहार २०७८ को अवसरमा थुपै्र पाइने फाइदाको साथ आएको कम्पनीले जनाएको छ ।रेनो गाडीको खरिदमा ग्राहकले तीन लाख रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्ने बताइएको छ । ग्राहकहरु यस […]

रेनोको शुभ कार–रम्भ, ३ लाखसम्मको छुट

काठमाडौं । नेपालमा रेनो गाडीहरूको अधिकारिक वितरक एड्भान्स अटोमोबाइल्सले आफ्नो विशेष चाडपर्व योजना ‘रेनो शुभ कार–रम्भ’ सार्वजनिक गरेको छ । ‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’ सँगै यो योजना आएको हो ।रेनोको कुनैपनि गाडीको खरिदमा ग्राहकहरुले ३ लाखसम्मको छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यस योजना अन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निःशुल्क सडक कर, २ वर्षको लागि निःशुल्क सर्भिसिङ र ५ वर्षसम्मको वारेन्टी जस्ता सेवाहरु प्राप्त गर्न सक्नेछन् ।यो योजना रेनो डस्टर, र

रेनोको नयाँ ट्राइबर सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

नेपाली बजारमा रेनोको नयाँ ट्राइबर २०२१ सार्वजनिक हुने भएको छ। रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले अबको केही सातामै नयाँ ट्राइबर सार्वजनिक गर्ने भएको हो।

रेनोको काइगर सार्वजनिक

काठमाडौं (अस) । नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले भर्चुअल कार्यक्रममार्फत रेनो काइगर सार्वजनिक गरेको छ । कम्पनीले रेनोको नयाँ एसयूभी रेनो काइगर सार्वजनिक गरेको हो । रेनो काइगर एसयूभीमा स्पोर्टी आवरण, सर्माट प्रविधि र स्टनिङ प्रदर्शनी रहने कम्पनीले बताएको छ । गाडीलाई सामान्य, इको र स्पोर्ट मोड गरी ती मोडलमा सञ्चालन गर्न सकिन्छ । कम्पनीका अनुसार स्पोर्ट मोडमा एबीएस, इबिडी ब्रेकिङ प्रविधि र ४ वटा एयरब्याग छन् । यो एसयुभीमा एलइडी हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रविधि, भ्वाइस रेक्निसन प्रविधि, वायरलेस फोन चार्जर, अटो एसीलगायतका विशेषता छन् । रेनो काइगरमा भएको १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७१ बीएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ । यो ९९९ सिसीको गाडी हो । भर्चुअल कार्यक्रममा रेनो इन्डियाका सीईओ एवं प्रबन्ध निर्देशक वेन्कटराज मनिपालले रेनो काइगर भारतमा झैं नेपालमा पनि ग्राहक रोजाइमा पर्ने विश्वास व्यक्त गरे । हाल कम्पनीका देशभर १५ आउटलेट छन् । रेनो काइगरअघि बजारमा क्विड, डस्टर र ट्राइबर उपलब्ध छन् । यी तीन मोडलपछि कम्पनीले रेनो काइगर एसयूभी भित्र्याएको हो । कम्पनीले ६ रङ र ४ भेरियन्टमा उपलब्ध हुने रेनो काइगरको सुरुआती बजार मूल्य २८ लाख ४९ हजारदेखि ३७ लाख ६९ हजार रुपैयाँसम्म तोकेको छ ।

रेनोको काइगर कार सार्वजनिक

रेनोको नयाँ एसयुभी रेनो काइगर सार्वजनिक भएको छ । नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले एक भर्चुअल कार्यक्रममार्फत रेनो काइगर सार्वजनिक गरेको हो । रेनो काइगर थुप्रै विशेषताले भरिपूर्ण एसयुभी हो । यसको तीन मुख्य विशेषता भनेको स्पोर्टी आवरण, सर्माट प्रविधि र स्टनिङ प्रदर्शनी रहने कम्पनीले दाबी गरेको छ ।गाडीलाई तीन मोडमा चलाउन सकिन्छ […]

रेनोको नयाँ शोरुम नक्सालमा

रेनोको नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटोमोवाइल्स् प्रालिले नक्सालमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नेपालभर यो रेनोको दोस्रो शोरुम हो ।