२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरुले सर्वोच्च अदालत परिसरभित्र कानुन व्यवसायीमाथि प्रहरीबाट भएको बल प्रयोगको विरोध गरेका छन् । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका अरु १८ जना न्यायाधीश सम्मिलित बैठकले अदालत परिसरमा कानुन व्यवसायीमाथि भएको बल प्रयोगप्रति दुख व्यक्त गर्दै सावधानी अपनाउन सर्वोच्च प्रशासनलाई निर्देशन दिएको हो । ‘बैठकको निर्णय नम्बर ३ मा […]