२१ असोज, काठमाडौं। अमेरिकाको टेक्सास राज्यमा एक न्यायाधीशले गर्भपतनविरुद्धको कानुन कार्यान्वयनमा आंशिक रोक लगाएका छन् । टेक्सासमा गर्भपतनविरुद्धको कानुनको व्यापक विरोध भएसँगै न्यायाधीश रोबर्ट पिटमनले यो कानुन कार्यान्वयनमा तत्कालको लागि रोक लगाउन बाइडन प्रशासनले गरेको आग्रहलाई अनुमति दिएको हो । अहिले टेक्सासमा यो कानुन रिपब्लिकन सांसदहरुले पारित गरिसकेका छन् । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले […]