नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा मङ्गलबार अदालतको कामलाई असर नपर्ने गरी विरोध गर्ने भएको छ।...
काठमाडौँ – सर्वोच्च अदालत परिसरमा जारी कानुन व्यवसायीको विरोध प्रदर्शनमा नेपाल प्रहरी संयम देखिएको छ । अघिल्ला दिनहरूमा कानुन व्यवसायीलाई अदालतको मुख्य गेटमा पुग्नबाट रोक्दै आएको प्रहरीले आज कानुन व्यवसायीहरूलाई सहज रूपमा मुख्य गेटमा जान दिएको छ । प्रहरीको छेकबार नभएपछि कानुन व्यवसायीहरू सहजै मुख्य गेटमा गएर प्रधान न्यायाधीश राणाविरुद्ध नाराबाजी गरिरहेका छन् । प्रधानन्यायाधीश […]
आन्दोलनरत कानुन व्यवसायीहरुले आइबारको विरोध प्रदर्शनका क्रममा गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका आन्दोलनरत कानुन व्यवसायीहरुले गृहमन्त्री खाँणसमेतको राजीनामा माग गरेका हुन्।
आफूहरुले गर्दै...
काठमाडौँ- कालो लगाएका कानुन व्यवसायीहरुले न्यायको अवमूल्यन गरेको आरोप लगाउँदै केही युवाहरुले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेका छन्। कानुन व्यवसायीहरुको लगातारको आन्दोलनको विरोध गर्दै हन्ड्रेड ग्रुपका युवा समूहले कालो कोटले न्यायपालिकाको बेइज्जत भयो भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। उनीहरुले ‘विधिको शासन स्थापना गर’, ‘स्वतन्त्र न्यायपालिका कायम गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। देशसञ्चारकी […]
२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरुले सर्वोच्च अदालत परिसरभित्र कानुन व्यवसायीमाथि प्रहरीबाट भएको बल प्रयोगको विरोध गरेका छन् । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका अरु १८ जना न्यायाधीश सम्मिलित बैठकले अदालत परिसरमा कानुन व्यवसायीमाथि भएको बल प्रयोगप्रति दुख व्यक्त गर्दै सावधानी अपनाउन सर्वोच्च प्रशासनलाई निर्देशन दिएको हो । ‘बैठकको निर्णय नम्बर ३ मा […]
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध जिल्ला अदालत सिरहाका कानुन व्यवसायीले कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका छन्। नेपाल बार एशोसियसनको निर्देशनअनुसार बार एशोसिएसन सिरहाको आह्वानमा कानुन व्यवसायीहरुले आइतबार बिहान साढे ११ बजेदेखि साढे...
२५ कात्तिक, काठमाडौं । नेपाल कानुन समाजले सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गरेको छ । अध्यक्ष तीर्थमान शाक्यले बिहीबार एक विज्ञप्ति जारी गरी सर्वोच्च परिसरमा प्रहरीको हस्तक्षेप हुनु भत्र्सनायोग्य भएको बताएको छ । ‘नेपालको न्यायिक इतिहासमा यसरी सर्वोच्च अदालत परिसरभित्र प्रहरी हस्तक्षेप गरेको यो पहिलो र निन्दनीय घटना हो । …यस्तो […]
२१ असोज, काठमाडौं। अमेरिकाको टेक्सास राज्यमा एक न्यायाधीशले गर्भपतनविरुद्धको कानुन कार्यान्वयनमा आंशिक रोक लगाएका छन् । टेक्सासमा गर्भपतनविरुद्धको कानुनको व्यापक विरोध भएसँगै न्यायाधीश रोबर्ट पिटमनले यो कानुन कार्यान्वयनमा तत्कालको लागि रोक लगाउन बाइडन प्रशासनले गरेको आग्रहलाई अनुमति दिएको हो । अहिले टेक्सासमा यो कानुन रिपब्लिकन सांसदहरुले पारित गरिसकेका छन् । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले […]
काठमाण्डाै – समाचार सामग्रीका लागि फेसबुक र गुगलले पैसा तिर्नुपर्ने कानुन अस्ट्रेलियामा पारित भएको छ । यो कानुन संसारकै पहिलो कानुन भएको बताइएकाे छ ।
अमेरिकी प्रविधि संस्थाले यो कानुनको विरोध गरेका थिए । गएको हप्ता यो कानुनका कारण फेसबुकले अस्ट्रेलियामा फेसबुकका समाचार हेर्न र शेयर गर्न बन्द गरेको थियो तर सरकारसँगको वार्तापछि पछि खुला गरिएको थियो ।
वार्तापछि संशोधनसहित कानुन पारित भएको हो । संशोधन कानुनअनुसार फेसबुक र गुगलले केही नियमबाट छुट पाउन सक्ने छन् । तर दुवै कम्पनी अस्ट्रेलिया...