नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा मङ्गलबार अदालतको कामलाई असर नपर्ने गरी विरोध गर्ने भएको छ।...
१५ पुस, काठमाडौं । अब प्रत्येक वर्षको १० असारमै बजेट ल्याउन नसकेपनि असार मसान्तसम्म बजेट पास गरेमा स्थानीय तहको कार्य सम्पादन मूल्यांकन (कासमू)मा कुनै असर नपर्ने भएको छ । अन्तर सरकारी वित्त हस्तान्तरण ऐन अनुसार स्थानीय तहले १० असारमा सम्बन्धित तहको गाउँ वा नगरसभामा बजेट पेश गर्नुपर्ने प्रावधान छ । यस्तो बजेट असार मसान्त भित्र […]
लमजुङका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूले राइनासटार सिँचाइ योजनालाई असर नपर्ने गरि चेपे ‘ए’ जलविद्युत आयोजनाको निर्माण गर्न ध्यानाकर्षण गराएका छन् । आठ जना सांसदले प्रेस विज्ञप्ति जारी गर्दै एउटा आयोजना सञ्चालन गर्दा अर्को आयोजना सञ्चालनमा बाधा पुर्याउन नहुने उल्लेख गरेका छन् । विगत ३५ वर्षदेखि सञ्चालनमा रहेको राइनासटार सिंँचाइ योजनाबाट राइनास नगरपालिकाको वडा नम्बर १ […]
नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्व जानकारी दिएर बैंकहरुले ब्याज बढाएको दाबी गरेका छन् । मंगलवार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।उनले बैंक तथा वित्तिय बजार र अर्थतन्त्रलाई असर नगर्ने गरि पूर्व जानकारी दिएर व्यवसायीहरुलाई तत्काल असर नगर्ने गरी सोचेर मात्रै निर्णय गरेको बताए । अध्यक्ष उपाध्यायले बैंकले बजारमा तरलता लगायतका समस्याका बीच दुई पटक
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताएका छन् ।सोमवार ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले नेपालालाई वर्षभर नै पर्यटकहरु आउने पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्ने बताए । उनले वर्षभर नै नेपाल पर्यटकहरुका लागि खुला छ भन्ने कुराको प्रचार गरी पर्यटकलाई आकर्षित […]
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताएका छन् । सोमबार पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को...
काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरूलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताएका छन्। सोमबार पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘विकासको कारणले जुन ढंगबाट ट्रेकिङ रुटहरुमा पनि असर भइरहेको कुरा आइरहेका छन्। विकासका मोडेलमा पनि […]
काठमाडौं : शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरुवा फुकुवा गरेको छ।जिल्लान्तर सरुवा गर्दा शिक्षकको खुला विज्ञापन र बढुवालाई असर नपर्ने गरी केन्द्रले सरुवा फुकुवा गरेको हो।खुला विज्ञापन र बढुवालाई असर नपर्ने गरी शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिइएको केन्द्रका निर्देशक तथा सूचना अधिकारी सुरेशकुमार जोशीले जानकारी दिए।जोशीले पारस्परिकबाहेक अन्य सरुवाको सन्दर्भमा केन्द्रबाट खुद पुल दरबन्दी कायम भएको स्थानीय तहमा खुद पुल दरबन्दी कायम रहेसम्म जिल्लान्तर सरुवा गर्न नपाइने
काठमाण्डाै - औषधि ऐन संशोधन अध्यादेश बिहीवारदेखि निष्क्रिय हुने भएसँगै खोप आयातमा समस्या नहुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रोशन पोखरेलले अध्यादेश निष्क्रिय भए पनि खोप आयातमा कुनै असर नपर्ने बताउनुभएको छ ।
खोप आयातमा अध्यादेश सक्रिय रहेकै अवस्थामा कम्पनीहरुसँग सम्झौता भएका कारण खोप आयातमा कुनै बाधा नपर्ने उहाँले बताउनुभयो । संविधानको धारा ११४ मा व्यवस्था भएअनुसार अध्यादेशलाई सक्रिय राख्न सङ्घीय संसदको दुवै अधिवेशनले अनुमोदन गर्नुपर्दछ ।
अध्यादेश संसदमा पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक प्रमाणीक...