२३ अर्ब राजस्व नतिरी लाइसेन्स जोगाउने दाउमा स्मार्ट टेलिकम

२३ चैत, काठमाडौं । स्मार्ट टेलिकम प्रालिले लाइसेन्स दस्तुर नतिरी आफ्नो आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स जोगाउन राजनीतिक संरक्षणको खोजी थालेको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कम्पनीले निवेदन दिएको छ । कम्पनीले तत्काल लाइसेन्स खारेजी रोक्ने गरी सरकारसँग सुविधा माग गरेको छ । लाइसेन्स खारेजी रोकेर फेरि किस्ताबन्दीमा नवीकरण दस्तुर तिर्ने सुविधा […]

सम्बन्धित सामग्री

स्मार्ट टेलिकम प्रकरण- राज्यकोषमा २१ अर्ब क्षतिबारे अख्तियारद्वारा छानबिन

काठमाडौं । हाम्रा सरकारी निकायहरु नीतिगत भ्रष्टाचारमा माहिर मानिँदै आएका छन् । सरकारी अधिकारीहरुकै मिलिमतोमा पछिल्लोपटक स्मार्ट टेलिकमको लाइसेन्स रद्ध गर्दा राज्यकोषमा २१ अर्बभन्दा बढी नोक्सान हुने गरी नीतिगत भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । स्मार्ट टेलिकमले अवधिभित्र लाइसेन्स नवीकरण गर्दा राज्यलाई करिब २७ अर्ब रुपियाँ तिर्नुपर्ने अवस्था रहेको […]

एक दशक पनि टिकेन स्मार्ट टेलिकम

निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको अनुमतिपत्र (लाइन्सेन्स) खारेज भएको छ । लाइसेन्स नवीकरणका लागि तोकिएको शुल्कसहित आवेदन नदिएपछि नेपाल दूरसञ्चार प्राधिरकणले दूरसञ्चार ऐनअनुसार लाइसेन्स खारेज गरेको हो । कम्पनीको लाइसेन्स दूरसञ्चार ऐनको दफा २५ को उपदफा ५ अनुसार स्वतः खारेज भएको हो । २०७० वैशाख २ मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र […]

२७ अर्ब नबुझाएपछि स्मार्ट टेलिकम सरकारको स्वामित्वमा

सञ्चालन अनुमति तथा नवीकरणबापतको बक्यौता नतिरेपछि दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकम सरकार मातहत आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले सोमबार स्मार्टको लाइसेन्स रद्द गर्ने निर्णय गरेको छ । यससँगै स्मार्ट अब सरकार मातहतमा आएको छ ।

स्मार्टले नवीकरणका लागि दिएको निवेदन खारेज

काठमाडौँ–  स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज भएको छ । लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि  दूरसञ्चार ऐनअनुसार लाइसेन्स स्वतः खारेज भएको हो । सम्पत्ति व्यवस्थापन नियमावली २०७९ अनुसार सरकारले व्यवस्थापन गर्ने भएको छ।  प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार प्राधिकरणले बनाएको सञ्चालक समितिमार्फत स्मार्ट टेलिकम सञ्चालन हुने छ।  स्मार्ट टेलिकमले लाइेन्स नवीकरणका […]

राजस्व नै नतिरी लाइसेन्स जोगाउन दौडधुप

काठमाडौं, चैत २८ । लाइसेन्सको म्याद सकिन एक साता बाँकी रहँदा स्मार्ट टेलिकम प्रालिले लाइसेन्स दस्तुर नै नतिरी आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स जोगाउन दौडधुप तीव्र पारेको छ । कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको छ भने लाइसेन्स खारेजी रोकेर पुनः किस्ताबन्दीमा नवीकरण दस्तुर तिर्ने सुविधा लिनेगरी कम्पनीले राजनीतिक दौडधुप सुरु गरेको छ । […]

राजस्व नै नतिरी लाइसेन्स जोगाउन दौडधुप

काठमाडौं । लाइसेन्सको म्याद सकिन एक साता बाँकी रहँदा स्मार्ट टेलिकम प्रालिले लाइसेन्स दस्तुर नै नतिरी आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स जोगाउन दौडधुप तीव्र पारेको छ । कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको छ भने लाइसेन्स खारेजी रोकेर पुनः किस्ताबन्दीमा नवीकरण दस्तुर तिर्ने सुविधा लिनेगरी कम्पनीले राजनीतिक दौडधुप सुरु गरेको छ । २ वैशाखमा […] The post राजस्व नै नतिरी लाइसेन्स जोगाउन दौडधुप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्मार्टको लाइसेन्स सीजीलाई !

स्मार्ट टेलिकम प्रालिको लाइसेन्स खारेजीपछि के गर्ने भन्ने विषयमा नेपाल दूरसञ्चार प्राधिकरणमा समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र स्मार्टको लाइसेन्स खारेज गरेपछि यसको सम्पत्ति, ग्राहक, पूर्वाधार आदिको व्यवस्थापन कसरी गर्ने र खारेजीपछि पर्ने सम्भावित असरहरूबारे प्रतिवदेन बनाउने भएको छ ।

स्मार्टको लाइसेन्स सीजीलाई !

स्मार्ट टेलिकम प्रालिको लाइसेन्स खारेजीपछि के गर्ने भन्ने विषयमा नेपाल दूरसञ्चार प्राधिकरणमा समिति गठन गरिएको छ । समितिले १५ दिनभित्र स्मार्टको लाइसेन्स खारेज गरेपछि यसको सम्पत्ति, ग्राहक, पूर्वाधार आदिको व्यवस्थापन कसरी गर्ने र खारेजीपछि पर्ने सम्भावित असरहरूबारे प्रतिवदेन बनाउने भएको छ ।

स्मार्ट, हेलो नेपाल र वेबसर्फरको लाइसेन्स खारेजीको निर्णय बदर

२४ पुस, काठमाडौं । मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) अनुमतिपत्र (लाइसेन्स) खारेजीबाट जोगिएका छन् । लाइसेन्सको रोयल्टीको बक्यौता रकम नतिरेपछि भदौ १३ मा नेपाल दूरसञ्चार प्राधिरकणले दुवै कम्पनीको लाइसेन्स …