२७ अर्ब नबुझाएपछि स्मार्ट टेलिकम सरकारको स्वामित्वमा
सञ्चालन अनुमति तथा नवीकरणबापतको बक्यौता नतिरेपछि दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकम सरकार मातहत आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले सोमबार स्मार्टको लाइसेन्स रद्द गर्ने निर्णय गरेको छ । यससँगै स्मार्ट अब सरकार मातहतमा आएको छ ।
त्रिभुवन विमानस्थलबाट एक अर्ब रुपियाँको सुन बरामद भएको विषयलाई लिएर यति बेला संसद् अवरुद्ध छ । विपक्षीहरूले चर्को स्वरमा सरकारको विरोध गरिरहेका छन् । तर, स्मार्ट टेलिकममा राज्यको करिब २९ अर्ब रुपियाँ डुब्दा भने संसद् मौन रहेको छ । सत्ता पक्ष तथा विपक्षी दलका सांसद कोही पनि चुइँक्क बोल्दैनन् । करिब नौ महिनादेखि सञ्चारमाध्यमले स्मार्ट […]
नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम भुक्तानीको जिम्मा स्मार्ट टेलिकमकै हुने स्पष्ट पारेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै व्यक्ति तथा प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम कम्पनीकै रहेको बताएको छ । “स्मार्ट टेलिकम प्रालिले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेकाले दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) वमोजिम वैशाख ३ गतेदेखि स्वतः रद्द भएकाले […]
काठमाडौं । स्मार्ट टेलिकम प्रकरण नेपाल दूरसञ्चार प्राधिकरणलाई ‘गलपासो’ बन्दै गएको छ । खारेज भइसकेको स्मार्ट टेलिकमको दायित्वसमेत प्राधिकरणले बेर्होनुपर्ने भएपछि प्राधिकरणलाई गलपासो भएको हो । स्मार्ट टेलिकमलाई फाइदा हुने गरी ल्याइएको नियमावलीले स्मार्ट टेलिकमको सरकारी बक्यौता उठाउनेभन्दा पनि सो कम्पनीको दायित्व प्राधिकरणले बेर्होनुपर्ने बाध्यता रहेको छ । बक्यौता रकम, नवीकरण शुल्क, फ्रिक्वेन्सी दस्तुर गरी […]
नेपाल दूरसञ्चार प्राधिकरणले सम्पूर्ण सम्पत्ति हस्तान्तरण गर्न स्मार्ट टेलिकम प्रालिलाई निर्देशन दिएको छ । प्राधिकरणले स्मार्टको अनुमति स्वतः खारेज भएको सूचना जारी गर्दै सम्पत्ति हस्तान्तरण गर्न भनेको हो ।
ललितपुरको कुमारीपाटीस्थित स्मार्ट टेलिकम...
ललितपुर । ललितपुरको कुमारीपाटीस्थित स्मार्ट टेलिकम प्रालिले संस्था नवीकरणका लागि नियमानुसार दस्तुरसहित निवेदन पेस नगरेकाले स्वतः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको अनुमतिपत्र (लाइन्सेन्स) खारेज भएको छ । लाइसेन्स नवीकरणका लागि तोकिएको शुल्कसहित आवेदन नदिएपछि नेपाल दूरसञ्चार प्राधिरकणले दूरसञ्चार ऐनअनुसार लाइसेन्स खारेज गरेको हो । कम्पनीको लाइसेन्स दूरसञ्चार ऐनको दफा २५ को उपदफा ५ अनुसार स्वतः खारेज भएको हो । २०७० वैशाख २ मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र […]
काठमाडौँ– स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज भएको छ । लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि दूरसञ्चार ऐनअनुसार लाइसेन्स स्वतः खारेज भएको हो । सम्पत्ति व्यवस्थापन नियमावली २०७९ अनुसार सरकारले व्यवस्थापन गर्ने भएको छ। प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार प्राधिकरणले बनाएको सञ्चालक समितिमार्फत स्मार्ट टेलिकम सञ्चालन हुने छ। स्मार्ट टेलिकमले लाइेन्स नवीकरणका […]
२३ चैत, काठमाडौं । स्मार्ट टेलिकम प्रालिले लाइसेन्स दस्तुर नतिरी आफ्नो आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स जोगाउन राजनीतिक संरक्षणको खोजी थालेको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कम्पनीले निवेदन दिएको छ । कम्पनीले तत्काल लाइसेन्स खारेजी रोक्ने गरी सरकारसँग सुविधा माग गरेको छ । लाइसेन्स खारेजी रोकेर फेरि किस्ताबन्दीमा नवीकरण दस्तुर तिर्ने सुविधा […]
तोकिएको समयमा बक्यौता रकम भुक्तानी नगरेपछि स्मार्ट टेलिकम खारेज हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सोमबार बस्ने बोर्ड बैठकले यसको निर्णय गर्ने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । स्मार्टको बक्यौता भुक्तानी...
स्मार्ट टेलिकमले स्मार्ट सिम निःशुल्क दिने भएको छ । कम्पनीले स्मार्टफोन प्रयोगकर्तालाई ८ जीबी डेटासहितको स्मार्ट सिम निःशुल्क दिने भएको हो ।
निःशुल्क सिम पाउन स्मार्ट सेन्टरमा जानुपर्ने हुन्छ । स्मार्ट सेन्टरमा स्मार्टफोन देखाएर जीबी डेटासहितको स्मार्ट सिम निःशुल्क लिन सकिने छ ।
स्मार्ट टेलिकम नेपालको तेस्रो ठूलो मोबाइल सेवा प्रदायक हो । जसले विभिन्न जिल्लामा...