स्मार्ट, हेलो नेपाल र वेबसर्फरको लाइसेन्स खारेजीको निर्णय बदर

२४ पुस, काठमाडौं । मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) अनुमतिपत्र (लाइसेन्स) खारेजीबाट जोगिएका छन् । लाइसेन्सको रोयल्टीको बक्यौता रकम नतिरेपछि भदौ १३ मा नेपाल दूरसञ्चार प्राधिरकणले दुवै कम्पनीको लाइसेन्स …

सम्बन्धित सामग्री

स्मार्ट टेलिकम, हेलो नेपाल र वेबसर्फरको लाइसेन्स खारेजीको निर्णय बदर

काठमाण्डाै - स्मार्ट टेलिकम, हेलो नेपाल र वेबसर्फरको लाइसेन्स खारेजीको निर्णय बदर भएको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकम र हेलो नेपालसहित इन्टरनेट सेवा प्रदायक कम्पनी वेबसर्फरको लाइसेन्स खारेजीको निर्णय बदर गरेको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा भएको पत्रकार...