राष्ट्रिय महिला लिग: वालिङ नगरपालिका तेस्रो स्थानमा

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा आइतबारको पहिलो खेलमा विराटनगर महानगरपालिका चन्द्रपुर नगरपालिकासँग १–० ले स्तब्ध भएको फाइदा उठाउँदै वालिङ तेस्रो स्थानमा उक्लिएको हो।...

सम्बन्धित सामग्री

राष्ट्रिय महिला लिग माघ १५ बाट

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल (एन्फा) को महिला कमिटीले अर्को महिना राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ । ८ टोलीको सहभागितामा माघ १५ गते देखि महिला लिग सुरु हुने महिला कमिटीले आफ्नो फेसबुकमार्फत जानकारी दिएको छ । राष्ट्रिय लिगमा एपिएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, […]

महिला लिगमा वालिङ र चन्द्रपुर नगरपालिका खेल्दै

काठमाण्डाै - राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका खेल्दै छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ बजे हुने खेलमा दुवै टिम जित निकाल्ने दाउमा हुनेछन् । वालिङ ११ खेलमा १४ अंक जोडेर लिगको पाँचौं स्थानमा छ । चन्द्रपुर ९ अंक जोडेर छैठौं स्थानमा रहेको छ । राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपीएफले जितिसकेको छ । हिजो खेलमा त्रिभुवन आर्मी र पुलिस क्लबले बराबरी खेलेसँगै एपीएफले उपाधि जितेको थियो ।

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा दिउँसो १२ बजे एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो ३ बजे विराटनगर महानगरपालिका र वालिङ नगरपालिका  स्याङजा खेल्ने छन् । यस अघि हिजोको खेलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ गोल अन्तरले हराइको थियो ।

महिला लिगमा वालिङ र आर्मी विजयी

काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा स्याङ्जाको वालिङ नगरपालिका र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार भएको पहिलो खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई सात–एक गोलले हरायो । वालिङको लागि विदेशी खेलाडी मेथो रुथले पाँच गोल गरिन् । यस्तै टौटा ओरनेला नोइलीले दुई गोल गरिन् । चौदण्डीगढीकी अञ्जना थुलुङले एक गोल फर्काइन् ।  यो जितसँगै वालिङ १८ अङ्कका साथ तेस्रो स्थानमा पुगेको छ । चौदण्डीगढीले अहिलेसम्म नौ खेलमा एक अङ्क पनि जोड्न सकेको छैन । ...

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीको जित

राष्ट्रिय महिला लिग फुटबल विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा मंगलबार जित निकालेका छन् ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा मंगलबार सम्पन्न दिनको पहिलो खेलमा आर्मीले वालिङ नगरपालिका स्याङ्जालाई २–० ले पराजित गर्दा अर्को खेलमा पुलिसले विराटनगर महानगरपालिकालाई ३–० ले पराजित गर्दा मंगलबार विभागीय टोलीले […]

राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर नगरपालिका र एपीएफबीचको खेल हुँदै

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर नगरपालिका रौतहट र एपीएफ क्लब खेल्दै छन् । यी दुई समूहबीचको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्समा हुनेछ । लिगमा एपीएफ १८ अंकसहित शीर्ष स्थानमा रहेको छ । यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मीले स्याङजाको वालिङ नगरपालिका र नेपाल पुलिस क्लबले मोरङको विराटनगर महानगरपालिकालाई हराएको थियो ।

महिला लिग: वालिङलाई चन्द्रपुरको चुनौती

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज हुने खेलमा वालिङ नगरपालिका र चन्द्रपुर भिड्दैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा क्यामरुनी खेलाडी भित्र्याएको वालिङलाई चन्द्रपुरले चुनौती दिनेछ। खेल दिउँसो २ बजे सुरु हुनेछ। प्रतियोगितामा दुबै टोली आफ्नो दोस्रो जितको खोजीमा हुनेछन्। ५ खेल खेलेको वालिङले १ जित २ हार र २ बराबरी…

महिला लिग: एपीएफलाई वालिङको चुनौती

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा चौदण्डीगढी नगरपालिका र बिराटनगर महानगरपालिका भिड्ने छन्। पहिलो खेल साढे ११ बजे सुरु हुनेछ। त्यस्तै आज हुने दोस्रो खेलमा शसस्त्र प्रहरीको एपीएफ र वालिङ नगरपालिका भिड्ने छन्। प्रतियोगितामा उत्कृष्ट लयमा रहेको एपीएफ तालिकाको शीर्षस्थानमा…

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाण्डौ - राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछ ।  सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा बिहान साढे ११ बजे नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिका खेल्दैछन् । आज पुलिस क्लब दोस्रो जितको खोजीमा हुनेछ भने वालिङ नगरपालिका पहिलो जित निकाल्न चाहन्छ । यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो साढे २ बजे स...

राष्ट्रिय महिला लिग : विराटनगर र वालिङको बराबरी, एपीएफले चन्द्रपुरलाई हरायो

राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा  वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङ बराबरी खेल्दा दिनको पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिका रौतहटलाई ६-० को फराकिलो अन्तरले हराएको छ