राष्ट्रिय महिला लिग : विराटनगर र वालिङको बराबरी, एपीएफले चन्द्रपुरलाई हरायो

राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा  वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङ बराबरी खेल्दा दिनको पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिका रौतहटलाई ६-० को फराकिलो अन्तरले हराएको छ

सम्बन्धित सामग्री

राष्ट्रिय महिला लिग फुटबलमा पुलिस र विराटनगरको जित

चितवन – राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लव र विराटनगर विजयी भएका छन् । बुधबारको दोश्रो खेलमा नेपाल पुलिस क्लबले चन्द्रपुरविरुद्ध २-१ को संघर्षपूर्ण जित निकालेको हो । पुलिसको जितमा मनिषा राउत र रेखा पौडेलले गोल गरे । चन्द्रपुरकी कप्तान रोजिना श्रेष्ठले गोल फर्काइन् । पहिलो हाफमा चन्द्रपुरले पुलिसलाई गोलरहित बराबरीमा रोक्यो । चन्द्रपुरको […]

राष्ट्रिय महिला लिग – विराटनगर र पुलिसको सहज जित

चितवन (हाम्रो खेलकुद) – विराटनगर उपमहानगरपालिका मोरङ र विभागीय नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा सहज जित निकालेको छ । चितवनको भरतपुरमा आइतबार भएको खेलमा विराटनगरले ललितपुर महानगरपालिकामाथि ५–१ को फराकिलो जित निकालेको हो । विराटनगरको जितमा इमा राई, मनिषा थापामगर, सदिपा भोलान, अस्मिता चौधरी र मिना खातुनले गोल गरिन् । ललितपुरकी सिर्जना सिंहले एक […]

राष्ट्रिय महिला लिग : आज तीन खेल हुँदै

चितवन : राष्ट्रिय महिला लिग फुटबलमा आज तीन खेल हुँदैछन्। चितवनको भरतपुरमा जारी लिगमा शुक्रवार पहिलो खेल बिहान ९ बजे वालिङ र धनगढीबीच हुनेछ।यस्तै‚ दोस्रो खेल दिउँसो २ बजे चन्द्रपुर र ललितपुर तथा तेस्रो खेल दिउँसो ४ बजे विराटनगर र नेपाल पुलिस क्लबबीच हुनेछ।बिहीवारदेखि सुरू भएको लिगमा एपिएफ क्लब विजयी भएको छ। एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरेको हो। एपिएफको जितका लागि कप्तान रेनुका नगरकोटी र अनिता बस्नेतले गोल गरेका थिए। आर्मीबाट रश्मि गुरुङले एक गोल गरिन्।यस पटक लिगको पहि

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि विराटनगरको टोली बन्द प्रशिक्षणमा

मोरङ – चितवनमा हुने दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाको टोली बन्द प्रशिक्षणमा छ। विराटनगरको सहिद मैदानमा डेढ महिनादेखि १८ जना खेलाडीलाई महानगरले प्रतियोगिताका लागि तयारी गराउँदै आएको छ। प्रतियोगितामा पुरानो साखलाई सुधार्दै टोली लिगको दोस्रो स्थानमा अट्ने गरी मैदानमा उत्रने प्रशिक्षक तथा खेलाडीले बताएका छन्। दैनिक बिहान ४ घण्टा अभ्यासरत खेलाडी […]

राष्ट्रिय महिला लिग माघ १५ बाट

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल (एन्फा) को महिला कमिटीले अर्को महिना राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ । ८ टोलीको सहभागितामा माघ १५ गते देखि महिला लिग सुरु हुने महिला कमिटीले आफ्नो फेसबुकमार्फत जानकारी दिएको छ । राष्ट्रिय लिगमा एपिएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, […]

राष्ट्रिय महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदै

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा दिउँसो १२ बजे हुने खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा दिउँसो तीन बजे एपीएफ र विराटनगर महानगरपालीका खेल्दैछन् । उपाधि नजिक पुगेको विभागीय टीम एपीएफकी सावित्रा भण्डारी भने चोटका कारण खेल्न नसक्ने भएकी छन् । अंकतालिकाको शीर्ष स्थानमा रहेको एपीएफले १० खेलमा ३० अङ्क जोडेको छ । एपीएफले एक खेल जिते मात्रै उपाधि जित्नेछ । १० खेलमा २५ अङ्क जोडेको आर्मी लिगको दोस्रो स्थानमा छ । आर्मीले पुलिसको ख...

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा दिउँसो १२ बजे एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो ३ बजे विराटनगर महानगरपालिका र वालिङ नगरपालिका  स्याङजा खेल्ने छन् । यस अघि हिजोको खेलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ गोल अन्तरले हराइको थियो ।

राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर नगरपालिका र एपीएफबीचको खेल हुँदै

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर नगरपालिका रौतहट र एपीएफ क्लब खेल्दै छन् । यी दुई समूहबीचको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्समा हुनेछ । लिगमा एपीएफ १८ अंकसहित शीर्ष स्थानमा रहेको छ । यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मीले स्याङजाको वालिङ नगरपालिका र नेपाल पुलिस क्लबले मोरङको विराटनगर महानगरपालिकालाई हराएको थियो ।

महिला लिग : पुलिससँग ३–० ले हार्‍याे विराटनगर

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले मोरङको विराटनगर महानगरपालिकालाई हराएको छ । मङ्गलवार भएको दोस्रो खेलमा पुलिसले विराटनगरलाई तीन–शून्यले हराउँदै तेस्राे जित निकालेको हो ।  पुलिसका लागि निरु थापाले दुई र निर्मला उपाध्यायले एक गोल गरिन् । निर्मलाले खेलको ४१ औँ मिनेटमा गोल गर्दा निरुले ५७ औँ र र ६० औँ मिनेटमा गोल गरिन् । जितसँगै पुलिस ११ अङ्कका साथ लिगको चौथो स्थानमा छ । वालिङसँग समान ११ अङ्क रहे पनि गोल अन्तरका आधारमा पुलिसपछि परेको हो । विराटनगर आठ खेलमा १० अ...

चन्द्रपुरसँग १–० ले हार्‍याे विराटनगर

काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले दोस्रो जित निकालेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आइतवार भएको पहिलो खेलमा चन्द्रपुरले विराटनगर महानगरपालिकालाई एक–शून्यले हराएको हो । चन्द्रपुरकी रजनी थोकरले ७० औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । चन्द्रपुरले सात खेलमा ६ अङ्क जोडेको छ । विराटनगरको सात खेलमा दश अङ्क छ ।