बादल गहृमन्त्रीमै पुनः नियुक्त, सपथ ५ बजे

काठमाडौं। रामबहादुर थापा बादल पुनः गृहमन्त्रीमा नियुक्त भएका छन्। नेकपा माओवादी केन्द्रले दल त्यागको पत्र संसद सचिवालयलाई पठाएपछि राष्ट्रियसभा सदस्य पद गुमाएका उनलाई संविधानको धारा ७८ अनुसार पुनः मन्त्रीमा नियुक्त गरिएको हो। उनको आजै साँझ ५ बजे सपथ हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

सम्बन्धित सामग्री

खिमलाल देवकोटाको सपथ ग्रहण आज

१४ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्यमा निर्वाचित डा.खिमलाल देवकोटाले आज सपथ लिदैछन् । राष्ट्रियसभाको उपनिर्वाचनबाट गएको ६ जेठमा देवकोटा निर्वाचित भएका थिए । नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई पराजित गर्दै देवकोटा बागमती प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् । माओवादी छोडेर बादल एमाले प्रवेश गरेपछि उक्त स्थान रिक्त भएको थियो । रिक्त स्थानमा बादल पुनःउम्मेद्वार […]

पुनः नियुक्त भएका गृहमन्त्री थापाले लिए सपथ

काठमाडौँ । पुनः नियुक्त भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पद तथा गोपनियताको सपथ लिएका छन् । मन्त्री थापाले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् । मन्त्री थापाले संविधानको धारा ८० बमोजिम मन्त्री पदको सपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि राष्ट्रिय सभाको पद गुमेसँगै मन्त्रीबाट मुक्त भएको थापालाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी... The post पुनः नियुक्त भएका गृहमन्त्री थापाले लिए सपथ appeared first on Purbeli News.

गृहमन्त्री थापाले लिए सपथ

काठमाडौं । नवनियुक्त गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मन्त्री पदको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार मन्त्री थापाले सपथ लिएका हुन् । मन्त्री थापाले संविधानको धारा ८० बमोजिम मन्त्री पदको सपथ लिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिएका छन् । यसअघि ओली नेतृत्वको मन्त्रिपरिषदमा गृह मन्त्रालयको नेतृत्व गरिरहेका थापाको आइतबार राष्ट्रियसभा सदस्य पद गुमेको थियो । राष्ट्रियसभा सदस्य पद गुमे सँगै उनी मन्त्री पदबाट स्वतः पदमुक्त भएका थ

मन्त्रीबाट पदमुक्त भएका बादल आजै पुन: नियुक्तिका लागि सपथ लिँदै

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले आजै फेरि सोही पदमा सपथ लिने भएका छन्। माओवादी केन्द्र छोडेका बादल हाल नेकपा एमालेको केन्द्रीय सदस्य छन्। आजै माओवादीले उनलाई पदमुक्त गरेको हो। पार्टी छाडेपछि माओवादी केन्द्रले बादललाई सांसद पदबाट हटाउने निर्णय गरेको थियो। त्यही निर्णयलाई आज कार्यान्वयनमा गएपछि उनले पुन: मन्त्री पदमा नियुक्ति लिनु परेको…

राष्ट्र बैंकमा सवल नेतृत्व

सरकारले केही सातादेखिको अन्योल अन्त्य गर्दै अन्ततः नेपाल राष्ट्र बैंकको गभर्नरमा पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त ग¥यो । यसअघिका अन्य नियुक्ति विवादमा फस्दै आएको सरकारले केन्द्रीय बैंकमा भने ढिलै भए पनि तुलनात्मक रूपमा सवल र सक्षम व्यक्तित्वको चयन गरेको छ । कोरोनाभाइरस संक्रमणले अर्थतन्त्रमा कालो बादल मडारिएको अहिलेको विषम परिस्थितिमा अर्थमन्त्रीसँग लय मिल्ने नेतृत्व केन्द्रीय बैंकलाई झन् बढी खाँचो थियो । अर्थमन्त्रीकै संयोजकत्वमा गठित समितिको सिफारिससहित अधिकारीलाई मन्त्रिपरिषदले गभर्नरमा नियुक्त गरेको छ र उनले प्रधान न्यायाधीशसँग सपथ लिएर पदभार ग्रहण पनि गरिसकेका छन् ।

ईश्वर पोखरेल रक्षामन्त्री, युवराज खतिवडा अर्थमन्त्री

नेकपा एमालेका महासचिव ईश्वर पोखरेल रक्षामन्त्री हुने भएका छन्। त्यस्तै युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त भएका छन्। पोखरेल र खतिवडासँगै माओवादी केन्द्रका रामबहादुर थापा बादल गृहमन्त्री र मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रीको रूपमा केहीबेरमा सपथ लिदैँछन्।

माओवादीबाट आज बादल र मातृका यादव मन्त्री हुने

१४ फागुन, काठमाडौं । माओवादी केन्द्रले आज रामबहादुर थापा बादल र मातृका यादवलाई मात्र सरकारमा पठाउने भएको छ । ४ बजे सपथ राखिएको छ । आज एमाले र माओवादीबाट दुई-दुई मन्त्री हुनेछन् । माओवादीबाट बादल र यादव मन्त्री हुनेछन् । '४ बजे सपथका लागि खबर आएको छ' यादवले भने । बादल गृहमन्त्री हुने …