ईश्वर पोखरेल रक्षामन्त्री, युवराज खतिवडा अर्थमन्त्री

नेकपा एमालेका महासचिव ईश्वर पोखरेल रक्षामन्त्री हुने भएका छन्। त्यस्तै युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त भएका छन्। पोखरेल र खतिवडासँगै माओवादी केन्द्रका रामबहादुर थापा बादल गृहमन्त्री र मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रीको रूपमा केहीबेरमा सपथ लिदैँछन्।

सम्बन्धित सामग्री

काठमाडौंमा फसेकालाई बाहिर पठाउने निर्णयबाट किन पछि हट्यो सरकार?

काठमाडौं: रक्षा मन्त्रालयमा बिहीवार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र सदस्यहरु अर्थमन्त्री युवराज खतिवडा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई, गृहमन्त्री रामबहादुर थापालगायत उपस्थित थिए। उनीहरुबीच अनौपचारिक छलफल भइरहेको थियो। छलफलमा केही मन्त्रीले काठमाडौंमा रोकिएका असहाय, मजदुर र डेरावालालाई गाउँ

https://www.onlinekhabar.com/2020/03/845455

६ चैत, पोखरा । गत साता पोखराका पर्यटन व्यवसायी टोली बाँधेरै काठमाडौं पुगे । त्यहाँ उनीहरुले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पर्यटनमन्त्री योगेश भट्टराई प्रत्यक्ष भेट्दै माग …

चार मन्त्रीले लिए सपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गरेका छन्। सोमबार अपरान्ह एमालेका २ र माओवादी केन्द्रका २ मन्त्रीले सपथ लिएका छन्। एमालेबाट महासचिव ईश्वर पोखरेल रक्षामन्त्री बनेका छन् भने युवराज खतिवडा अर्थमन्त्री बनेका छन्। माओवादीले रामबहादुर थापालाई गृहमन्त्री बनाएको छ भने अर्का नेता मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन्। नवनियुक्त चारै जना मन्त्रीलाई…