काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनयुद्ध’ परिवर्तनका लागि नभई अस्थिता निम्त्याउनका लागि गरिएको आरोप लगाएका छन्।
बुधवार च्यासलमा आयोजित कार्यक्रममा मनोनित केन्द्रीय सदस्यहरुलाई सपथ गराउँदै उनले यस्तो आरोप लगाएका हुन्। मञ्चमा उनीसँगै थिए जनयुद्धको सुरुवातदेखि माओवादी नेतृत्वमा रहेका रामबहादुर थापा ‘बादल’, नेता लेखराज भट्ट। मञ्चदेखि तल केही पूर्व माओवादी…