पुनः नियुक्त भएका गृहमन्त्री थापाले लिए सपथ

काठमाडौँ । पुनः नियुक्त भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पद तथा गोपनियताको सपथ लिएका छन् । मन्त्री थापाले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् । मन्त्री थापाले संविधानको धारा ८० बमोजिम मन्त्री पदको सपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि राष्ट्रिय सभाको पद गुमेसँगै मन्त्रीबाट मुक्त भएको थापालाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी... The post पुनः नियुक्त भएका गृहमन्त्री थापाले लिए सपथ appeared first on Purbeli News.

सम्बन्धित सामग्री

खाँड बने गृहमन्त्री, कार्की कानुनमन्त्री, अर्थमा शर्मा, ऊर्जामा भुसाल

काठमाडौं- नेपाली कांग्रेसका तर्फबाट बालकृष्ण खााँड गृहमन्त्री नियुक्त भएका छन्। त्यस्तै, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की नियुक्त भएका छन्। उनीहरु दुवैलाई राष्ट्रपतिले मंगलबार बेलुका पद तथा गोपनीयताको शपथ खुवाएकी छन्। नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएका छन्। शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। उनी पाँचौँपटक नेपालको […]

प्रधानमन्त्रीको शपथ लिन अझै शितलनिवास पुगेनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा निर्धारित समय बितिसक्दा पनि प्रधानमन्त्रीको सपथ लिन राष्ट्रपति कार्यालय, शीतलनिवास पुगेका छैनन्। उनले मंगलबार नै नेपाली कांग्रेस र माओवादीबाट केहीलाई मन्त्री नियुक्त गर्ने तयारी छ। कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री बन्दैछन्। त्यस्तै, माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने स्रोतले जानकारी […]

आज ८ मन्त्री थप्दै प्रधानमन्त्री ओली, खगराज अधिकारी गृहमन्त्री

स्रोतका अनुसार गृह मन्त्रीमा खगराज अधिकारी नियुक्त हुन लागेका छन्। नवनियुक्त मन्त्रीहरूले आजै साँझ सपथ लिने जनाएको छ।

रामबहादुर थापा गृहमन्त्री नियुक्त, ५ बजे सपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा पदमा नियुक्त गरेकी छन्। आइतबार मात्रै राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका बादललाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएको हो । उनी पदमुक्त भएसँगै उनको गृहमन्त्रीबाटसमेत पदमुक्त बनेका थिए ।

रामबहादुर थापा गृहमन्त्री नियुक्त, ५ बजे सपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा पदमा नियुक्त गरेकी छन्। आइतबार मात्रै राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका बादललाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएको हो । उनी पदमुक्त भएसँगै उनको गृहमन्त्रीबाटसमेत पदमुक्त बनेका थिए ।

ईश्वर पोखरेल रक्षामन्त्री, युवराज खतिवडा अर्थमन्त्री

नेकपा एमालेका महासचिव ईश्वर पोखरेल रक्षामन्त्री हुने भएका छन्। त्यस्तै युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त भएका छन्। पोखरेल र खतिवडासँगै माओवादी केन्द्रका रामबहादुर थापा बादल गृहमन्त्री र मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रीको रूपमा केहीबेरमा सपथ लिदैँछन्।