सुर्खेत । कर्णाली प्रदेशसभाको उपसभामुख आज चयन गरिने भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले उपसभामुख चयनका लागि निर्वाचनको मिति बुधबार दिउँसो १ बजेका लागि तोकेको छ ।
कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम
हेटौंडा : नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेता आज शुक्रबार चयन गर्ने भएको छ।काठमाडौंमा बिहान १० बजे बस्ने बैठकले प्रदेशको संसदीय दलको नेता चयन गर्ने भएको हो। दलका नेतामा ५ जनाले आकांक्षा देखाएका छन्। माओवादी केन्द्रबाट संसदीय दलको नेताका लागि यसअघि २०७४ मा दलको नेता भइसेकाका शालिकराम जम्कट्टेल, माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, युवराज दुलाल ‘शरद’,प्रदेशसभाको पूर्व उपसभामुख राधिका तामाङ र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा प्रत
काठमाडौं । प्रतिनिधिसभामा उपसभामुख चयनका लागि आज (शुक्रबार) निर्वाचन हुँदैछ । शुक्रबार अपराह्न ३ बजे बस्ने संसद बैठकले करिब साँढे २ वर्षपछि प्रतिनिधिसभाको उपसभामुख चयन गर्ने भएकाे हाे। निर्वाचनमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराउनुभएको छ । भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङ रहनुभएको छ भने नेकपा एकीकृत […]
काठमाडौं : आज प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुँदैछ। दिउँसो ३ बजे प्रतिनिधिसभाले उपसभामुख चयन गर्नेछ। उपसभामुख पदका लागि दुईजनाको मनोनयन परेको छ।
सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी प्रमुख सचेत पुष्पा भुषालले बिहीवार मनोनयन दर्ता गराएकी छिन्। भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरी…
आज अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले समर्थन गर्ने, उम्मेदवारको सूचीमाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत हुनेछ
प्रतिनिधिसभाको उपसभामुख...
काठमाडौं । प्रतिनिधि सभाको कार्यकाल चार महिना बाँकी रहँदा उपसभामुख चयन गर्ने दौडमा राजनीतिक दलहरु लागेका छन् । उपसभामुखको पद रिक्त भएको साढे दुई वर्षपछि पदपूर्ति गर्न लागिएको हो । त्यसका लागि आज बिहीबार उम्मेदवारको मनोनयन दर्ता गरिंदै छ भने भोलि शुक्रबार प्रतिनिधिसभामा मतदान हुनेछ । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले […]
काठमाण्डाै – प्रतिनिधि सभामा उपसभामुख चयन प्रक्रिया सुरु हुने भएको छ । आज बुधवार बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखका लागि हुने चुनावको कार्यतालिका सार्वजनिक गर्न लाग्नुभएको छ ।
प्रतिनिधि सभाको आज बस्ने बैठकको कार्यसूचीमा उपसभामुख पदको चुनावका लागि सभामुखले चुनावको दिन र समय तोक्ने उल्लेख छ । २०७६ माघदेखि रिक्त रहेको उपसभामुखको पद पूर्ति हुन सकेको छैन ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण संघीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गरेका छन् । आज राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सदस्य गौतमले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताए । उनले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने दाबी गर्दै महिला रिक्त पदकै कारण प्रतिनिधि सभामा ४ वर्ष र राष्ट्रिय सभामा करिव ४ मह