उपसभामुख चयनका लागि आज मनोनयन

काठमाडौं । प्रतिनिधि सभाको कार्यकाल चार महिना बाँकी रहँदा उपसभामुख चयन गर्ने दौडमा राजनीतिक दलहरु लागेका छन् । उपसभामुखको पद रिक्त भएको साढे दुई वर्षपछि पदपूर्ति गर्न लागिएको हो । त्यसका लागि आज बिहीबार उम्मेदवारको मनोनयन दर्ता गरिंदै छ भने भोलि शुक्रबार प्रतिनिधिसभामा मतदान हुनेछ । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले […]

सम्बन्धित सामग्री

कर्णालीको उपसभामुख आज चयन गरिने

सुर्खेत । कर्णाली प्रदेशसभाको उपसभामुख आज चयन गरिने भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले उपसभामुख चयनका लागि निर्वाचनको मिति बुधबार दिउँसो १ बजेका लागि तोकेको छ ।  कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम

को बन्ला कर्णालीको उपसभामुख ?

सुर्खेत । कर्णालीमा उपसभामुख चयनका लागि छलफल गरिँदैछ । तर नेकपा (माओवादी केन्द्र)को भागमा परेको उपसभामुख पदमा को उम्मेदवार बन्छन् भन्ने विषयमा अहिलेसम्म टुंगो लागेको छैन ।  नेकपा एमालेबाट नन्दा गुरुङ सभामुख बन्दा उपसभामुख पनि महिलालाई बनाइएको

सुदूरपश्चिममा सभामुख छान्ने आज अन्तिम दिन

काठमाडौँ–सुदूरपश्चिम प्रदेश सभाको सभामुख र उपसभामुख चयनका लागि आज समय सीमा सकिदैछ। संविधानले दिएको समय सीमा आज सकिने भएपनि अहिलेसम्म प्रदेश सभाले सभामुख र उपसभामुख पाउन सकेको छैन। प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकेको हो। सभामुख चयन हुन नसक्दा प्रदेश सभाले उपसभामुख पनि पाउन […]

उपसभामुख चयनका लागि संसदमा मतदान

३१ असार, काठमाडौं । उपसभामुख चयनका लागि संसदमा मतदान सुरु भएको छ । उपसभामुखका लागि नेपाली कांग्रेसकी पुष्पा भुसाल र नेकपा एमालकी विद्या भट्टराई उम्मेदवार छन् । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।  भुसाल पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा […]

उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै

काठमाडौं । प्रतिनिधिसभामा उपसभामुख चयनका लागि आज (शुक्रबार) निर्वाचन हुँदैछ । शुक्रबार अपराह्न ३ बजे बस्ने संसद बैठकले करिब साँढे २ वर्षपछि प्रतिनिधिसभाको उपसभामुख चयन गर्ने भएकाे हाे। निर्वाचनमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस सांसद पुष्पा भुसालले मनोनयन दर्ता गराउनुभएको छ । भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङ रहनुभएको छ भने नेकपा एकीकृत […]

उपसभामुखको निर्वाचन आज

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ ।उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।गठबन्धनका तर्फबाट उपसभामुखमा उठेकी भुसालको प्रस्तावकमा माओवादी सांसद देव गुरुङ छन् भने समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मी चौधरी छन् । उता गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गर्न लागेको एमाले उम्मेदवार भट्टराई

उपसभामुख निर्वाचनका लागि आज मनोनयन दर्ता, कांग्रेसबाट कसले दिँदैछ उम्मेदवारी ?

प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । उपसभामुख चयनका लागि  शुक्रबार मतदान हुने कार्यसूची रहेको छ ।

उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता

काठमाण्डाै - पद रिक्त भएको साढे दुई वर्षपछि प्रतिनिधि सभाका उपसभामुख चयनको प्रक्रिया अघि  बढेको छ । प्रतिनिधि सभा सचिवालयले सार्वजनिक गरेको तालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय तोकिएको छ । सत्ता गठबन्धनमा आबद्ध दलबीचको राजनीतिक समझदारीपछि सभामुख अग्निप्रसाद सापकोटाले हिजो चुनावी कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएपछि सचिवालयले तालिका सार्वजनिक गरेको हो । आजै उम्मेदवारको नामावली प्रकाशन हुनेछ । कार्यतालिकाअनुसार भोलि दिउँसो तीन बजे बस्ने प्रतिनिधि सभामा उपसभामुख ...

उपसभामुख चयनका विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आज भेटवार्ता भएको छ । भेटमा उहाँहरुबीच उपसभामुख चयन, नागरिकता विधेयक लगायतका छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पद चयन र सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । यसबीच गृहमन्त्री बालकृष्ण …