आज उपसभामुख चयन : गठबन्धनबाट भुसाल र एमालेबाट भट्टराई उम्मेदवार
आज अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले समर्थन गर्ने, उम्मेदवारको सूचीमाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत हुनेछ
प्रतिनिधिसभाको उपसभामुख...
सुर्खेत । कर्णाली प्रदेशसभाको उपसभामुख आज चयन गरिने भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले उपसभामुख चयनका लागि निर्वाचनको मिति बुधबार दिउँसो १ बजेका लागि तोकेको छ ।
कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम
काठमाडौँ – उपसभामुख चयन गर्ने संसद बैठकमा पत्रकारलाई निषेध गरिएको छ। नियमित रिपोटिङका लागि संसद भवन नयाँ बानेश्वर पुगेका पत्रकारहरुलाई माथिको आदेश भन्दै सुरक्षाकर्मीले ग्यालरीमा जान रोक लगाएका हुन्। संसदका अरु नियमित बैठकमा सहज पहुँच दिए पनि विशेष कार्य सूची रहेको दिन गर्दै आएको अवरोधलाई शुक्रबार पनि निरन्तरता दिएको गोरखापत्रका पत्रकार नारायण काफ्लेले जानकारी दिए। […]
काठमाडौँ- प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक सुरु भएको छ । शुक्रबार बसेको पहिलो बैठकले नेपाल नागरिकता (पहिले संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । यसपछि फेरि शुक्रबार नै बसेको दोस्रो बैठक जारी छ । उक्त बैठक सभामुख चयन प्रक्रियामा प्रवेश गरेको छ । गठबन्धनका तर्फबाट उपसभामुख उम्मेदवार पुष्पा भुसाल गौतमको […]
काठमाडौँ – उपसभामुख चयन गर्न प्रतिनिधिसभाको बैठक सुरु भएको छ। रिक्त रहेको ३० महिनापछि शुक्रबार संसदले उपसभामुख पाउँदैछ। उपसभामुखका लागि सत्ता गठबन्धनबाट पुष्पा भुसाल र विपक्षी एमालेकी विद्या भट्टराईको उम्मेद्वारी परेको छ। उपसभामुख संवैधानिक परिषदको सदस्यसमेत रहने भएकाले कार्यकाल सकिने बेलामा उपसभामुख नियुक्त हुन लागेको हो। गठबन्धनसँग बहुमत भएकाले भुसाल उपसभामुखमा निर्वाचित हुने निश्चित छ।
काठमाडौँ । नेपाली काँग्रेसले छिट्टै नै उपसभामुख चयन गर्ने बताएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठकका बीचमा पत्रकारसित कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले उपसभामुख नहुँदा संवैधानिक परिषद्को विषयमा प्राविधिक समस्या आएको बताए । उनले त्यो समस्या समाधानका लागि पनि छिट्टै उपसभामुखको चुनाव गर्नु पर्ने बताए । उनले उपसभामुख नभएको र संवैधानिक परिषद्को […]
२७ असार, काठमाडौं । नेपाली कांग्रेसले छिट्टै नै उपसभामुख चयन गर्ने बताएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकका बीचमा पत्रकारसित कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले उपसभामुख नहुँदा संवैधानिक परिषद्को विषयमा प्राविधिक समस्या आएको बताए । उनले त्यो समस्या समाधानका लागि पनि छिट्टै उपसभामुखको चुनाव गर्नु पर्ने बताए । उनले उपसभामुख नभएको र […]
प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । साथै विचाराधीन नागरिकता विधेयक लगायत अन्य विधेयकहरु अगाडि बढाउने, उपसभामुख चयन गर्ने विषयमा पनि छलफल भएको छ ।