काठमाडौं : प्रतिबन्धित चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या आरोपित प्रहरी निरीक्षक कृष्णदेव (केडी) तथा हवलदारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रका विषयमा थप अनुसन्धान गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।
गृहले शुक्रबार प्रहरी प्रधान कार्यालयलाई पत्र पठाई निरीक्षक साह तथा हवलदारद्वय साह र मिश्रविरुद्ध कर्तव्य ज्यान मुद्...