लोसपा असन्तुष्ट पक्षधरका नेताहरूले गरे जनमत पार्टीको आन्दोलनलाई समर्थन

प्रदेश २ का प्रमुख प्रतिपक्षी दलका नेताहरूले धनुषाको गोदारमा भएको घटनामा जनमत पार्टी प्रति सहानुभूति प्रकट गर्दै प्रहरीले निहत्था माथि गोली प्रहार गरी दमन गरेको प्रति निन्दा गरेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै जनमत पार्टीले ट्रकमा आगजनी गरेको भन्दै प्रहरीले स्थानीयलाई कुटपिट गरेको प्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालका असन्तुष्ट पक्षधर नेताहरूले आपत्ति जनाएका हुन् ।बुधबार जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी बन्धुप्

सम्बन्धित सामग्री

मन्त्री टुङ्ग्याउन छलफलमा व्यस्त मधेस केन्द्रित दल

काठमाडौँ- सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउनेलगायत मुलुकको समसामयिक परिस्थितिबारे समीक्षा गर्न मधेस केन्द्रित राजनीतिक दलहरू छलफलमा जुटेका छन् । जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी नयाँ परिस्थितिमा पार्टीको आगामी रणनीति बनाउन बैठक र परामर्शमा केन्द्रित भएका हुन् । जनमत प...

एमाले, लोसपा, जनमत पार्टीसँग सहकार्य हुन सक्छः जसपा नेता

काठमाडौं, १६ असोज । जनता समाजवादी पार्टी (जसपा) का नेता विजय यादवले आफ्नो पार्टी  गठबन्धनबाहिर सहकार्यका लागि खुला रहेको बताएका छन् । “जसपा गठबन्धनबाट बाहिरिएको होइन । पार्टीको हैसियत अनुसार सिट पाउने स्थिति नबनेपछि हामीले गठबन्धनबाहिर पनि सहकार्यका ढोका खुला गरिदिएका छौं । अब एमाले, लोसपा, जनमत पार्टी जोसँग पनि सहकार्य हुन सक्छ,” नेपाली रेडियो […]